बिजनेस

फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार

मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा... पुरा पढ्नुहोस

श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक

सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल... पुरा पढ्नुहोस

अढाई दर्जन संघ संस्थाहरुको आयोजनामा बेलबारीमा हुनेभो ‘रोजगार मेला’

विभिन्न संघसंस्थाहरुको आयोजनामा यहि साउन २७ गते सोमबार बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा रोजगार मेला आयोजना हुने भएको छ । लियो क्लब अफ बेलबारीको संयोजनमा विभिन्न ३० वटा भन्दा धेरै संस्थाहरुको समेत संयुक्त आयोजना रहने छ । शनिबार कार्यक्रमबारे बेलबारीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार कार्यक्रम... पुरा पढ्नुहोस

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ

मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए ।    कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति... पुरा पढ्नुहोस

घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी

धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ । धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक... पुरा पढ्नुहोस

बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा

बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस

पुर्वमा पनि लोकप्रिय बन्दै प्रि-फ्याब प्रबिधि, प्रि-फ्याबबाटै खोटाङमा बन्यो गाउँपालिका भवन

 खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ । खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो । हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र... पुरा पढ्नुहोस

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट... पुरा पढ्नुहोस

बिदेशबाट फर्केका सुन्दरहरैंचाका एक जोडी, जो गाउँमै मासिक ४ लाखभन्दा बढी कमाउँछन्

अम्बिका भण्डारी , बिराटचोक (मोरङ) / करिब १८ बर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका मोरङका एक युवाले त्यति ठुलो लगानीबिना नै शुरु गरेको ब्यबशायबाट प्रारम्भिक अबधिमै मासिक ४ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । मोरङको सुन्दरहरैंचा १ हरैंचा बजारका जेङ्स सुनुवार (जंगबहादुर) ले शुरु गरेको ब्यबशायले यतिबेला सबैको ध्यानाकर्षण... पुरा पढ्नुहोस