भिडियो ग्यालरी

अमेरिका बस्ने गीतकार गोपाल लोहारको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको 'नरहे यो जिन्दगी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको  संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय  बिकको अभिनय रहेको छ।         ... पुरा पढ्नुहोस

“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण

अअयसपालीको तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको बेला गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा  सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी)... पुरा पढ्नुहोस

नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवा लिन धाउँछन् बिदेशी पनि, ३ बर्षमा २ हजार बढीको सल्यक्रिया

नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न... पुरा पढ्नुहोस

मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप... पुरा पढ्नुहोस

गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)

साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत 'सहारा' सार्वजनिक भएको छ । गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत  दिपक गीरीले छायांकन गरेका छन् । गीतको म्युजिक भिडियोलाई दिपक सिंहले निर्देशन गरेका छन् । भिडियोमा दिनेश कठायत र रेजिना बिष्टको अभिनय... पुरा पढ्नुहोस

नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को दोश्रो गीत सार्वजनिक (भिडियोसहित)

नेपाल आइडल २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायकहरुद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको दोस्रो गीत  ‘बधाई छ’ सार्वजनिक भएको छ । गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको छ । गायक गिरीको स्वर रहेको र लोकेश बज्राचार्यको... पुरा पढ्नुहोस

मिना निरौलाको अर्को आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

मिना निरौलाको नयाँ आईटम गीत 'गाह्रो छ' सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको... पुरा पढ्नुहोस

पुर्वेली गायक तेजकुमार खवासको ‘कालो कालो’ सार्वजनिक (भिडियो सहित)

पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन  । प्रेम लामाको छायाँकन... पुरा पढ्नुहोस

केटा केटाबिच विबाह, भन्छन् ‘माईत जान नपाएको २ बर्ष भो’ (भिडियोसहित)

समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक... पुरा पढ्नुहोस