गाउँ/समाज

जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र... पुरा पढ्नुहोस

बेलबारीमा बाँडिएका बोयर बोका बाख्राबारे विवाद, नगरपालिकाले छानबिन गर्ने

‍‍अस्ट्रेलियाबाट ल्याइएको भनिएका र हालै कृषकहरुलाइ बितरित सवा करोड बराबरका बोयर बोकाबाख्राहरु नक्कली भएको भन्दै सर्वत्र बिरोध भएपछि बेलबारी नगरपालिकाले त्यसबारे छानबिन गर्ने भएको छ । किसानलाई वितरण गरिएका बोका र  पाठीबारे बिवाद र आलोचना भएपछि नगरपालिकाले छानबिन एवम्  सक्कली बोयर नभएको प्रमाणित भए आयात गर्ने कम्पनीलाई कारबाही गर्ने भएको... पुरा पढ्नुहोस

नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित

नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा... पुरा पढ्नुहोस

संक्रमितको घर घरमा औषधि पुयाउँदै बेलबारीका स्वास्थ्यकर्मी

दास्रो चरणको कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनिहरुको स्वास्थ्य अबस्था बुझ्ने काम भइरहेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी,... पुरा पढ्नुहोस

रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत

नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि... पुरा पढ्नुहोस

धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन 

‍धनकुटाको औद्योगिक ग्राममा  धनकुटा कोभिड अस्पताल संचालन गरिएको छ । धनकुटा जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रियतामा उनकै नेतृत्वमा अस्पताल संचालन भएको हो । २० बेड क्षमता भएको कोभिड अस्पतालमा हाल ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए । धनकुटा कोभिड अस्पतालमा राम्रोसंग... पुरा पढ्नुहोस

धनकुटाका गाउँ गाउँमा कोरोना संक्रमित अलपत्र, कांग्रेसद्वारा आईसोलेसन माग

आईसोलेसनको अभावमा धनकुटा जिल्लामा शहरदेखि गाउँ गाउँमा यतिवेला कोरोना संक्रमित विरामीहरु अव्यवस्थित ढंगले घर घरमा नै वसिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाले ब्यबस्थित आइसोलेसन र उपचार गर्न ध्यानार्कषण गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितहरुको उपचार... पुरा पढ्नुहोस

कोरोना भाईरस झन् फैलिदै गएपछि धनकुटामा फेरि थपियो १५ दिने निषेधाज्ञा  

धनकुटा जिल्लाभरी कोरोना भाईरस  तिव्र रुपमा फैलदै गएपछि शुक्रबार रातिदेखि  जेष्ठ १५ गतेसम्म पुन कडा निशेध आदेश जारी गरिएको छ । धनकुटा जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिको  बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले  धनकुटा जिल्लाभरी शुक्रबार राती १२ बजेदेखि  जेष्ठ १५ गतेसम्म पुन निशेध आदेश जारी... पुरा पढ्नुहोस

‍‍बेलबारीमा अक्सिजन सहितको आइसोलेसन, अस्पताल जानुपरे नि:शुल्क एम्बुलेन्स

मोरङको बेलबारी नगरपालिकाले  १५ बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत यहीँ  आइसोलेसन संचालनमा ल्याएको थियो ।  बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य भए मात्रै अरु... पुरा पढ्नुहोस

राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् । पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास्टिक तथा अन्य बस्तुहरु सरसफाई गरेका हुन । ट्राफिक कार्यालय बेलबारीदेखि लक्ष्मीमार्गसम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए... पुरा पढ्नुहोस