गाउँ/समाज
जनपत्रकार संगठनमा परिणत भो क्रान्तिकारी पत्रकार संगठन
- 5 बर्ष, 6 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको छ । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन... पुरा पढ्नुहोस
प्रथम ह्याण्डबल जोसेफ कपको उपाधि ब्राइट होराइजन चिल्ड्रेन होमलाई
- 5 बर्ष, 6 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको संयुक्त आयोजनामा भएको ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ को उपाधी ब्राइट होराइजन चिल्ड्रेन होमले जितेको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा ह्याण्डबल ग्राउण्ड, कपनमा जोसेफ कपको समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै ‘उपत्यकाव्यापी... पुरा पढ्नुहोस
रहेनन् वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण पोखरेल, उपचारको क्रममा मृत्यु
- 5 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
वरिष्ठ साहित्यकार, भाषाविद एवम् प्राध्यापक बालकृष्ण पोखरेलको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ । ८६ बर्षीय पोखरेलको आइतबार बिहान साढे १ वजे नोवेल अस्पतालमा निधन भएको हो । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहनु भएका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा एक महिनाअघि मस्तिष्कघात भएको थियो । सिक्किम स्थित... पुरा पढ्नुहोस
पत्रकार महासंघको साधारणसभामा धनकुटा सहित पुर्वका चार शाखाहरु सम्मानित
- 5 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
पत्रकार महासंघ केन्द्रिय समितिले मुलुकभरीका शाखाहरु मध्ये उत्कृष्ठ र महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाखा मध्ये धनकुटा सहित १ नम्वर प्रदेशका चार वटा शाखालाई सम्मान गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशिल रहेको भन्र्दै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समिति र १ नम्वर... पुरा पढ्नुहोस
नेपालमै छ छुट : कार्यालयमै कुटिए बेलबारी नगरपालिकाका कर्मचारी, पुर्व प्रधानपञ्च पक्राउ
- 5 बर्ष, 7 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
नेकपा कार्यकर्ता तथा पुर्व प्रधानपञ्च असित राइले बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेका छन् । बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका राइले मंगलबार कार्कीलाई हातपात गरेका थिए । गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी... पुरा पढ्नुहोस
प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि
- 5 बर्ष, 7 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे । प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा कडाइ गर्दै नेपाल सरकार, बन्द होलान् त फेसबुक र ट्विटर ?
- 5 बर्ष, 7 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
नेपाल सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको हो । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम सूचना तथा... पुरा पढ्नुहोस
चरीत्रहत्या गरेको भन्दै एभिन्यूज विरुद्ध पत्रकारहरुको उजुरी, महासंघद्वारा निन्दा
- 5 बर्ष, 7 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको... पुरा पढ्नुहोस
बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !
- 5 बर्ष, 7 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस
प्रेस काउन्सिललाई नटेर्ने सञ्चार माध्यमहरुको नाम सार्वजनिक, टेरेनछ गोरखापत्रले पनि
- 5 बर्ष, 7 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
प्रेस काउन्सिल नेपालले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमको नामावली सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान... पुरा पढ्नुहोस