गाउँ/समाज

सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु  पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस

बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन

केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस

होलीमा यसरी रंगिए दाह्रीवालाहरु

 दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ । बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो । एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको... पुरा पढ्नुहोस

सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी

 अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् । अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले सन्... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ । पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट  नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु... पुरा पढ्नुहोस

धनकुटा कांग्रेसले पुराना नेता कार्यकर्ताहरुको अभिलेख राख्ने, पार्टी प्रशिक्षण बिभाग गठन

आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ बैचारिक रुपमा सशक्त बनाउदै पार्टी संगठन विस्तार तथा सुदृढ गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा ९ सदस्यीय प्रशिक्षण बिभाग गठन गरेको छ । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको बैठकले गठन गरेको प्रशिक्षण विभागमा उपभापति नविन किशोर शाक्य र सदस्यहरुमा गणेश... पुरा पढ्नुहोस

बेलबारी र केराबारीमा भब्य रूपमा मनाइयो महिला दिवस, महिला उद्यमी पनि सम्मानित

केशु विरही, बेलबारी, माेरङ/  मोरङको बेलबारी नगरपालिका र केेेराबारी गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम गरी १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । बेलबारी नगरपालिकाकाे आदिवासी जनजाती सांस्कृतिक हलमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा प्रदेससभा सांसद यशाेदा अधिकारीकाे प्रमुख आतिथ्यता  थियाे । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य संघका अध्यक्ष याेगेन्द्र... पुरा पढ्नुहोस

फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?

फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए । सो दिन उनीहरु विराटचौक... पुरा पढ्नुहोस

१२ बर्षदेखि जंगलमा बस्छन् बाढीबाट बिस्थापित दुई सय परिवार, खै कहाँ छ सरकार ?

ध्रुब बिष्ट, डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ घर परिवार जंगलमा बस्दै आएको १२ बर्ष भयो । ०६४ सालमा आएको बाढीले घरखेत लगेपछि उनीहरु बन क्षेत्रमा अस्थाइ घर बनाएर बस्न थालेका थिए । परशुराम नगरपालिका–५ का बाढीपिडित जानकी रोकायालाई हरेक साझा पर्यो की चिन्ता लाग्छ । उहाँले भन्नुभयो ‘दिन त... पुरा पढ्नुहोस

नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस