गाउँ/समाज

अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको

बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ । असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं २ लालभपत्तीमा रहेकाे अाफ्नै घरकाे वरण्डामा झुण्डिएरकाे अवस्थामा फेला परेका थिए । पुर्व सांसद तथा अन्चल प्रशाशक समेत रहेका धिमालले... पुरा पढ्नुहोस

पशुवली रहित दशै मनाऊं भन्दै राजधानीमा बृहत मोटरसाइकल -याली

श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसामय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल mयाली सम्पन्न भएको छ । उपत्यका का तिनै जिल्ला समेटेर गरिएको उक्त mयाली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी... पुरा पढ्नुहोस

भरत मोहन अधिकारीलाई गृहजिल्लामा नागरिक अभिनन्दन गरिने

विराटनगर । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उहांलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो ।  यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल... पुरा पढ्नुहोस

प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरु सम्मानित

शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच... पुरा पढ्नुहोस

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस

रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् । सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न... पुरा पढ्नुहोस

अपाङ्ग र असक्तहरुको लागि उद्योगपति दुलालले दिए २० वटा ह्वील चेयर

पुर्वान्चल ल्युब आयलका सन्चालक उद्योगपति भोलेश्वर दुलालले २० जना अशक्त र अपारहरुका लागि ह्वील चेयर सहयोग गरेका छन् । दुलालले लायन्स क्लबका बेलबारी, ईन्द्रपुर, ईटहरी र अर्को एक शाखा मार्फत सो सहयोग गरेका हुन् । ती शाखाले स्थानीय स्तरमा रहेका अपाङ्गहरुको खोजी र पहिचान गरी ह्वील चेयर बितरण गर्नेछन् । दुलाल लायन्स क्लबका... पुरा पढ्नुहोस

धन्य लोकतन्त्र ! मन्त्रीलाई कालो झण्डा देखाउनेहरुलाइ राज्य बिरुद्दको मुद्दा 

उपप्रधानमन्त्री  एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइएको छ । विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे प्रश्न गरेका थिए। त्यस क्रममा केही युवाले संघीय समाजवादी फोरम... पुरा पढ्नुहोस

कञ्चनपुर घटनाको छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय समिति गठन

गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन ११ गते भएको मृत्युको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद... पुरा पढ्नुहोस