गाउँ/समाज

धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

सुन्दरहरैचाको जंगलमा साथी मारिएपछि झन् उपद्र्याहा हुन थाले हात्ती, सतर्क रहौँ है

मोरङको सुन्दरहरैँचामा गोली हानेर एउटा जंगली हात्तीको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वन क्षेत्रको नर्सरी नजिकै  सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बताए  । मृत फेला परेको हात्तीको पुच्छर पनि काटेर लगिएको छ   ।... पुरा पढ्नुहोस

शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम

गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस

म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार

 म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा  आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । नोवेल शिक्षण... पुरा पढ्नुहोस

धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी

धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको... पुरा पढ्नुहोस

मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति

केही दिनयता बेलबारी, लेटाङ, केराबारी लगायत मोरङका विभिन्न स्थानमा जंगली हात्तीले स्थानीय बासिन्दाहरुलाई आतङ्कित बनाएको छ । करिब एक हप्ता अघि बेलबारी क्षेत्रमा देखा परेको दर्जनभन्दा बढी हात्तीको हुलले गत राति लक्ष्मीमार्गमा जताततै आतंक फैलाएको छ । चार पाँच दिनअघि बेलबारी बजार आसपास आतंक मच्चाएको दर्जनभन्दा बढी हात्तीको  करिब १२... पुरा पढ्नुहोस

डाँडाबजारले जित्यो सिंहदेवीमा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । फाइनल खेलमा लेटाङ ७ वाराङ्गीलाई पराजित गर्दै  डाँडाबजारले उपाधी उचालेको हो । उपाधिसँगै डाँडाबजारले ट्रफी, शिल्ड र प्रमाणपत्रसहित नगद ४०  पाएको छ भने वाराङ्गीले  ट्रफी,... पुरा पढ्नुहोस

देउसी खेलेको पैसाबाट धनकुटाका पत्रकारले अनाथ बालबालिकालाई दिए शैक्षिक सामग्री

धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापना... पुरा पढ्नुहोस

बजेट अभाव भएपछि तमोर नदीमा काठे पुल निर्माण गर्दै फक्ताङ्लुङ गाउँपालिका

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा  काठका पुलहरु निर्माण गरेको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँ–गाउँसम्म आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले काठका पुल निर्माण गरेको हो । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको... पुरा पढ्नुहोस

बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी

बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर कार्की नेतृत्वको समूह निर्बाचित भएको छ  । निर्वाचनमा एमाले, माओवादी र जसपासहितको संयुक्त बाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार  दुर्गाप्रसाद गौतमलाई पराजित गर्दै कार्की निर्वचित भएका हुन् । कार्कीले ८ सय ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी गौतमले  ७... पुरा पढ्नुहोस