गाउँ/समाज

रक्तदानसहित विभिन्न कार्यक्रम गरेर २९ औं बार्षिकोत्सव मनाउँदै सिद्दार्थ स्कुल

माेरङ सुन्दरहरैँचा १० खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेण्डरी स्कुलले फागुन १६ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम तथा गतिविधि आयाेजना गरी २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । २९ औं बार्षिकोत्सवको अबसरमा `विद्यार्थीसँग अभिभावक' कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन, तथा... पुरा पढ्नुहोस

पसलबाहिर रोडमा राखिएका ब्यापारिक सामानहरु जफत गर्दै धनकुटा नगरपालिका

धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी... पुरा पढ्नुहोस

भलुवामा पेस्तोल देखाएर आमा-छोरीलाई खुकुरी हान्ने राई पक्राउ

मोरङको केराबारी गाउँपालिका-९ भलुवामा आमा छोरीलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोज्ने लेटाङ १ को ५२ वर्षिय निरकुमार राईलाई प्रहरीले पेस्तोल र खुकुरी सहित पक्राउ गरेको छ । बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र... पुरा पढ्नुहोस

गोपाल मेमोरियल स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औं बार्षिकोत्सव

मोरङ केराबारी ९ देवीझोडामा अबस्थित गोपाल मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी २४ औं बार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सरस्वती पुजाको दिन बुधबार स्कुलले विभिन्न कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कुमार कार्की, वरिष्ठ गायक तथा... पुरा पढ्नुहोस

२९ करोडको आय-ब्यय सार्बजनिक गर्दै सकियो बेलबारीको १४ औँ नगरसभा

बेलबारी नगरपालिकाले ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैयाको आय र २९ करोड ९५ हजार ९ सय २६ रुपैयाकोआय-ब्यय सार्बजनिक गर्दै सोमबार १४ औँ नगरसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नितु थापा (कोईराला) ले प्रस्तावित आय १० करोडमा माघ... पुरा पढ्नुहोस

सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी 'क्लास अनुअन डे सेलिब्रेसन' कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन' अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो,... पुरा पढ्नुहोस

बेलबारी साहित्य पुरस्कारबाट बिरही र बेलबारी कला पुरस्कारबाट लामा सम्मानित

बेलबारी साहित्य बिकास समितिले रु. २५ हजार पुरस्कार राशीको बेलबारी साहित्य पुरस्कार’ बाट साहित्यकार केशु विरही र रु. १५ हजार नगद राशी भएको बेलबारी कला पुरस्कार’ बाट ललितकलाकार गणेश लामा ‘आँसु’ लाई सम्मानित गरेको छ । बेलबारी साहित्य बिकास समितिको छैठौं बार्षिकोत्सवको अबसरमा बिरही र लामालाई नगद र सम्मानसहित पुरस्कृत... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका पुर्व लेखा अधिकृत ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

 घुस लिएको अभियोगमा पक्राउ परेका ​​​मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाश फैसला गरेसंगै ढकाललाई ६ महिना... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको १८ औं बार्षिक साधारणसभा सम्पन्न

केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र मनमाया मगरको बिशेष आतिथ्यतामा वनको आफ्नै हलमा साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, केराबारी ९ का... पुरा पढ्नुहोस

पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल

केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस