गाउँ/समाज

गायक हेमन्त शर्मालाई ल्याएर राइजिङ स्कुलले मनायो ३२ औं वार्षिकोत्सब 

माेरङ सुन्दरहरैंचा १० मा रहेको द राइजिङ इङलिस बोर्डिङ स्कुलले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयले विविध विधामा प्रतियोगितात्मक कार्यक्रम, साँस्कृतिक तथा सम्मान कार्यक्रम, नृत्य तथा विज्ञान प्रदर्शनी समेत गरी वर्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे हो। स्कुल ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाकाे... पुरा पढ्नुहोस

प्रदेशका मन्त्रीको उपस्थितिमा हिमालय इङलिस स्कुल बिराटचोकले मनायो आठौं वार्षिकोत्सव

हिमालय इङलिस स्कुल सुन्दरहरैंचा १० ले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम गरी स्कुलले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जगेबुको प्रमुख आतिथ्यता तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार गुरागाइको विशिष्ट आतिथ्यतामा... पुरा पढ्नुहोस

सिद्धार्थ सेकेण्डरी स्कुलले भब्य रूपमा मनायो २९ औं बार्षिकोत्सव

सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी भब्य रूपमा मनाएको छ । २९ औं बार्षिकोत्सव मनाउने क्रममा विद्यार्थीहरुको स्पीच आइडल, सिंगिङ आइडल, डान्सिङ आइडल र पेण्टिङ आइडल तथा अभिभावकहरुको पेण्टिङ आइडल, मम्मी डान्स, म्याराथन, भलिबल फुटबल लगायतका कार्यक्रम भएका छन् । फागुन १५ गते... पुरा पढ्नुहोस

डिएफसीलाइ हराउँदै वाइ एफ सी पथरी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी कपको सेमिफाइनलमा

मोरङको पथरीशनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को मंगलबारको खेलमा वाई एफ सी विजयी भएको छ। प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई १ -० को गोल अन्तरले पराजित गर्दै पथरीको वाई एफ सी विजयी भएको हो । खेलको ४१ औं मिनेटमा वाई एफ सी... पुरा पढ्नुहोस

रक्तदानसहित विभिन्न कार्यक्रम गरेर २९ औं बार्षिकोत्सव मनाउँदै सिद्दार्थ स्कुल

माेरङ सुन्दरहरैँचा १० खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेण्डरी स्कुलले फागुन १६ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम तथा गतिविधि आयाेजना गरी २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । २९ औं बार्षिकोत्सवको अबसरमा `विद्यार्थीसँग अभिभावक' कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन, तथा... पुरा पढ्नुहोस

पसलबाहिर रोडमा राखिएका ब्यापारिक सामानहरु जफत गर्दै धनकुटा नगरपालिका

धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी... पुरा पढ्नुहोस

भलुवामा पेस्तोल देखाएर आमा-छोरीलाई खुकुरी हान्ने राई पक्राउ

मोरङको केराबारी गाउँपालिका-९ भलुवामा आमा छोरीलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोज्ने लेटाङ १ को ५२ वर्षिय निरकुमार राईलाई प्रहरीले पेस्तोल र खुकुरी सहित पक्राउ गरेको छ । बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र... पुरा पढ्नुहोस

गोपाल मेमोरियल स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औं बार्षिकोत्सव

मोरङ केराबारी ९ देवीझोडामा अबस्थित गोपाल मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी २४ औं बार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सरस्वती पुजाको दिन बुधबार स्कुलले विभिन्न कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कुमार कार्की, वरिष्ठ गायक तथा... पुरा पढ्नुहोस

२९ करोडको आय-ब्यय सार्बजनिक गर्दै सकियो बेलबारीको १४ औँ नगरसभा

बेलबारी नगरपालिकाले ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैयाको आय र २९ करोड ९५ हजार ९ सय २६ रुपैयाकोआय-ब्यय सार्बजनिक गर्दै सोमबार १४ औँ नगरसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नितु थापा (कोईराला) ले प्रस्तावित आय १० करोडमा माघ... पुरा पढ्नुहोस

सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी 'क्लास अनुअन डे सेलिब्रेसन' कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन' अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो,... पुरा पढ्नुहोस