प्रमुख
मदन भण्डारी राजमार्गमा पर्ने रुखहरु काट्न सरकारले दियो स्वीकृति
- 12 दिन अगाडि
- २७ मंसिर २०८१, बिहीबार
उत्तरी मोरङको विकास निर्माणका लागि महत्वाकांक्षी मानिएको मदन भण्डारी राजमार्गमा पर्ने रुख कटान हुने भएका छन् । े नेपाल सरकार मन्त्री परिषदको २०८१ मंसिर ६ गतेको बैठकले निणर्य गरी स्वीकृति दिए बमोजिम राजमार्ग किलारमा पर्ने बन क्षेत्रका रुखहरु कटान हुने भएका हुन् । रुख कटानका आदेश नआउँदा ठेकदार कम्पनीहरूले लामो... पुरा पढ्नुहोस
एनपिएलबाट बाहिरिने दोस्रो टीम बन्यो विराटनगर
- 12 दिन अगाडि
- २७ मंसिर २०८१, बिहीबार
पोखरा एभेन्जर्ससँगको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा पोखराले बिहीबारसुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेपछि विराटनगर प्रतियोगिताबाट बाहिरिने दोश्रो टीम बनेको हो । खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको थियो । बिराटनगर... पुरा पढ्नुहोस
महिला खेलाडीको उपचारका लागि खाजा खर्च कटाएर विद्यार्थीले गरे सहयोग
- 13 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
सुनवर्षी । खाजा खर्च कटाएर मोरङ सुनवर्षीकी क्यान्सर पिडित महिला फुटबल खेलाडी कमला श्रेष्ठको उपचारका लागि सुनवर्षी २ स्थित डन बस्को स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । पाठेघरको क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी सुनवर्षी नगरपालिकाको वडा नं १ , केचना निवासी महिला फुटबल खेलाडी कमला श्रेष्ठको घरमै पुगेर डन... पुरा पढ्नुहोस
पथरीमा चासोक तङ्नाम भब्य बनाउने तयारी , गायक नोगेन लिम्बू पनि आउने
- 13 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
पथरी शनिश्चरे समाचारदाता । मोरङको पथरीशनिश्चरेमा लाग्ने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा याक्थुङ स्टार सिजन -१ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतको... पुरा पढ्नुहोस
महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङले सुन्दरहरैंचामा ग¥यो बिभिन्न कार्यक्रम
- 13 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसर पारेर सुन्दरहरैंचामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्दता भन्ने नारासहित मंसिर १० देखि २५ गतेसम्म मनाइएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन... पुरा पढ्नुहोस
पालिकाका नागरिकलाइ निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथान गाउँपालिकाको निर्णय
- 20 दिन अगाडि
- १९ मंसिर २०८१, बुधबार
मोरङ ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । पालिकाको प्राङ्गणमा शपथग्रहण पछि पदभार ग्रहण गर्दै बुधबार उनले यस्तो निर्णय गरेका हुन् । ग्रामथान गाउँपालिकाभर वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जान ग्रामथान गाउँपालिका भित्रका जुनसुकै... पुरा पढ्नुहोस
बेलबारी बहुमुखी क्याम्पसको १६ औं बार्षिककोत्सव तथा बिदाई कार्यक्रम सम्पन्न
- 22 दिन अगाडि
- १७ मंसिर २०८१, सोमबार
बेलबारी बहुमुखी क्याम्पसको १६ औं बार्षिककोत्सव तथा चौथो बर्षका बिधार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पस, स्वतन्त्र बिधार्थी युनियनको आयोजनामा आइतबार कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमूख आतिथ्यता र स्वबियु सभापति सियोम सुवेदीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा... पुरा पढ्नुहोस
उत्तरी मोरङमै प्रभावकारी सेवा दिदै बेलबारीको सामुदायिक सर्पदंश उपचार समाज
- 23 दिन अगाडि
- १६ मंसिर २०८१, आईतवार
अम्बिका भण्डारी/निकेश बराल मोरङ बेलबारी नगरपालिका ४ मा रहेको सामुदायिक सर्पदंश उपचार समाज बेलबारी लगायत आसपासका पालिकाका सर्वसाधारणहरुका लागि प्रभावकारी सर्पदंश उपचार केन्द्र बन्दै गएको छ । साविक बेलबारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट सेवा दिँदै आएको उपचार केन्द्र यसै वर्षदेखि बेतना सिमसार नजिकै साबिकको रेञ्ज पोष्ट भवनबाट सञ्चालन... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा हुँदैछ बेलबारी खेलकुद प्रबर्द्धन तथा सांस्कृतिक महोत्सव
- 24 दिन अगाडि
- १५ मंसिर २०८१, शनिबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यहि मंसिर १७ गतेदेखि बेलबारी खेलकुद प्रबर्द्धन तथा साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । साबिक डाँगीहाट फुटबल क्लब अर्थात एल. एक्स. सिटी फुटबल क्लबको आयोजनामा यही मंसिर १७ गतेदेखि पौष ५ गतेसम्म १९ दिने महोत्सब हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी सोबारे... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाका मेयरसहित पाँच पालिका प्रमूखहरु सम्मानित
- 26 दिन अगाडि
- १३ मंसिर २०८१, बिहीबार
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा बेलबारी नगरपालिकाका मेयरसहित पाँच पालिका प्रमूखहरु सम्मानित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाइ सम्मानित गरेका छन् । सम्मानित स्थानीय तहका प्रमुखहरूमा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा... पुरा पढ्नुहोस