प्रमुख

पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारले ल्यायो ३.९६ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ प्रकाशित गरेको कक्षा १२ को नजितामा मोरङको पथरीशनिश्चरे स्थित सार्वजनिक विद्यालय पञ्चायत माविको नजिता आशालाग्दाे देखिएको छ । पञ्चायत मावि नेपाल सरकारबाट निर्वाचन क्षेत्र स्तरीय नमुना घोषित विद्यालय हो । विद्यालयबाट परीक्षा दिएका विज्ञान संकायबाट युगलकिशोर दाहालले ३.८८ र सिभिल इन्जिनियरिङका दिपेश नेपालले ३.७५ जीपीए... पुरा पढ्नुहोस

बेलबारीमा यस्तो बन्यो नगर अस्पताल, सांसद शर्माले गरे उद्घाटन

बेलबारी नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएको छ । मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद सुनिल शर्माले शनिबार भवन उद्घाटन गरेका हुन् । १५ बेडको नगर अस्पतालको भवन निर्माणका लागि संघीय सरकारले १८ करोड बजेट बिनियोजन गरेपछि २०७७ मंसिर २५ गते बेलबारी ४ बुधबारेमा रहेकोे करिब १६ कट्ठा जग्गामा... पुरा पढ्नुहोस

दशैं तिहारपछि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ । आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने बताउनुभयो । प्रतियोगितामा... पुरा पढ्नुहोस

विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदै पथरीकी रन्जु

पञ्चायत माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी रिजु भट्टराइले विश्व सुन्दरी प्रतियोगितामा भाग लिने भएकी छन् । मिस ग्लोब जितेकि भट्टराई  विश्व सुन्दरी भिड्न अल्वानिया जान लागेकी हुन् । रिजुलाइ विद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञ बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको हातबाट बधाई, शुभकामना पत्र, खदा र मायाको चिनो प्रदान गरिएको थियो ।... पुरा पढ्नुहोस

कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन

भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन गरिएको छ । बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित एक कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो । लेखक तथा... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता हुँदै

मोरङको बेलबारीमा दि टिम बेलबारीको आयोजनामा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। सोमबार एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी दिइएको हो । श्रावण १ गतेदेखि सुरु हुने अडिसनको उद्घाटन कार्यक्रम बेलबारी स्थित हाइ अल्टिच्युड डान्स सेन्टरमा छ। कार्यक्रमका संयोजक सुलभ खतिवडाका अनुसार प्रतियोगितामा... पुरा पढ्नुहोस

चार सहकारी मिलेर बनेको केराबारी साकोसको कार्यालय उद्घाटन

चार ओटा सहकारी मर्ज भई वनेको केराबारी साकोसको आइतबार कार्यालय उद्घाटन भएको छ ।केराबारी ८ स्थित संस्थाको कार्यालयमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले रिवन काटेर कार्यलय उद्घाटन गर्नुभएको हो । केराबारीमा विगत लामो समयदेखि चल्दै आएको सामुदायिक साकोस्,खदम हिल साकोस्,लक्षित बहुदेशिय सहकारी संस्था र शुभारम्भ साकोसको सम्पुर्ण... पुरा पढ्नुहोस

केराबारीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केराबारीमा शुक्रबार वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोरङ उद्योग ब्यापार संघको आयोजना तथा नोवल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा केराबारी ब्यापार प्रबन्ध समितिको संयोजन र व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । फेवा सेकेण्डरी .बो.स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो शिविरमा ६ सय भन्दा वढी विरामीले... पुरा पढ्नुहोस

थप द्वन्द्व निम्त्याउँदै बेलबारी नगरपालिका, ‘अराजक समुह’ को संज्ञा दिँदै प्रहरीमा उजुरी

बेलबारी नगरपालिकाले 'अराजक समुह' लाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिएको छ । नगरपालिकाले बिभिन्न शिर्षकमा गरेको खर्चको बिवरण उपप्रमुख नितु थापा (कोईराला) ले माग गर्दा लेखा प्रमुख धनमाया राईले हिसाब हेर्न नमिल्ने बताएको घटना सार्वजनिक भएपछि असार १२ गते नगरले गरेका बिभिन्न शिर्षकका खर्चहरु हेर्न माग... पुरा पढ्नुहोस

कार्तिक १५ देखि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

मोरङ पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ । आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने बताउनुभयो । प्रतियोगितामा... पुरा पढ्नुहोस