कृषि/सहकारी

कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाइ मेवा, केरा, सजिवन तथा कागतिका विरुवा वितरण सुरु गरेको छ । कृषकहरुलाई ब्याबसायिक बनाउने उदेश्यका साथ नगरपालिकाले निशुल्क बिरुवा वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकाा अनुसार एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकहरुलागि टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका विरुवा वितरण गरेको हो... पुरा पढ्नुहोस

४ सयभन्दा बढी कृषकलाई बेलबारी नगरपालिकाले बांँढ्यो धानको विउ 

उत्तम पोख्रेल, बेलबारी /बेलबारी नगरपालिकाले लकडाउनको समयमानै कृषकहरुलाई धानको विउ बितरण गरेको छ । ९ हजार ७ सय ४५ किलोग्राम धानको विउ ५० प्रतिशत अनुदानमा बितरण गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार ४ सय कृषकलाई धानको विउ बितरण गरीएको छ । विउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी... पुरा पढ्नुहोस

बजार नपाएपछि गाई बस्तुलाई सब्जी खुवाउंँदै भाउन्नेका किसान, राज्यले बेवास्ता गरेको दुखेसो 

केशु विरही, बेलबारी, मोरङ/ लकडाउनका कारण पूरै देश बन्दाबन्दी रहँदा समेत राज्यले सब्जी, दूध लगायत अत्यावश्यक खाध्यान्न सामग्रीहरुको निर्वाध रुपमा विक्री वितरण गर्न मिल्ने नीति अख्तियार गर्याे । सम्वन्धित निकायमा पनि साेही अनुसार परिपत्र गर्याे । तर राज्यले यस्ता अत्यावश्यक सामग्री निर्वाध रुपमा विक्रीवितरण सनै सकिने बताइरहँदा त्यसको संयोजन हुन नसक्दा... पुरा पढ्नुहोस

धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी

धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको छ । धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेर कृषकहरुको बारीमा नै कुहिन थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा, स्थानीय तहहरु र... पुरा पढ्नुहोस

उबासंघद्वारा हिले, सिधुवा र जोरपाटीका ब्यापारी तथा स्वास्थ्यकर्मीलाइ स्वास्थ्य सामग्री बितरण

उद्योग बाणिज्य संघ धनकुटाले धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा बजार अनुगमन तथा स्वास्थ्य सामग्री बितरण गरेको छ । सो क्रममा धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा गरी जम्मा ७ वटा डेरी उद्योगहरुलाई पञ्जा, हेण्डवास, सेनिटाईजर, माश्क प्रदान गरीएको छ । त्यसैगरी हिले र सिधुवाका थप दुई वटा निजि स्वास्थ्य क्लिनिहरुलाई... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले गर्यो बाली शिविर, तिन सय जना भन्दा वढी कृषकहरु लाभान्वित

कृषकले लगाएको वालीमा देखिएको समस्या समाधान गर्ने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले आयोजना गरेको वाली शिबिरमा तिन सय जना भन्दा वढी कृषकले सेवा लिएका छन् । दुई दिनसम्म चलेको शिबिरमा मकै वालिमा देखिएको फैजी किरा, तरकारी अन्य फलफुलमा देखिएको लाइ तथा विभिन्न रोगहरुको उपचार गर्न सिकाइएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद... पुरा पढ्नुहोस

आफ्नै माटोमा पौरख खोज्दै बिदेशवाट फर्केका युवा, प्रोत्साहन गर्दै बेलबारी नगरपालिका

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले प्रोत्साहन गर्न थालेसगै ब्यबसायिक कृषितिर बिदेश गएर फर्केका युवाहरुको आकर्षण बढ्न थालेको छ । आफनो भविष्य खोज्दै बिदेशमा जाने युवाहरु स्वदेश फर्केपछि  आफनै देशमा दिगो आम्दानीका लागि ब्याबसायिक पशुपालनमा लागिरहेका छन् । बाहुनीका सन्देश खत्रीले विगत आठ दश बर्षमा तिन वटा देश  चाहारे । विभिन्न कम्पनीमा काम गरेका... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण

सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण  वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस

कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस