खबर

कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९ सय ६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा... पुरा पढ्नुहोस

थाक्रे, ब्रह्मखेल, चुनिखेल र लामपोखरीमा केएमसीको शिविर, ४ हजारको निःशुल्क उपचार 

धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।   काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो ।... पुरा पढ्नुहोस

स्थानीय सरकारलाई दलीय सिण्डिकेटमुक्त बनाउन जुट्दै स्वतन्त्र उम्मेद्वारी अभियान

'अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार' को मुख्य नारासहित स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तह दलीय राजनीतिमुक्त बनाउने अभियान थालेको छ। स्वतन्त्र उम्मेद्वारी अभियानमार्फत हालसम्म १ हजार ९ सय ९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी घोषणा गरेका छन् । जसअन्तर्गत प्रदेश–१ मा ३ सय ४७ जना, मधेश प्रदेशमा... पुरा पढ्नुहोस

बाघदेवी, डल्लेचौर, महादेवस्थान र बुढानिलकण्ठमा केएमसीको शिविर, ३ हजारभन्दा बढीको उपचार

काभ्रेको पाँचखाल नगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बाघदेवी मन्दिर परिषरमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले १ हजार १ सय ७२ जना बिरामीको निःशुल्क स्वास्थ्य... पुरा पढ्नुहोस

नोबेलमा फेरि सुरु भो इआरसीपी, बिना चिरफार मुखबाट पित्त नलीको पथरिया निकालिँदै

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि इआरसीपी हो । सामान्यतया पित्त नलीको... पुरा पढ्नुहोस

इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार

झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस

माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल

नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय... पुरा पढ्नुहोस

पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्दै नोबेल

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो । सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी... पुरा पढ्नुहोस

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको... पुरा पढ्नुहोस

नोबेल र केएमसीले तीन ठाउँमा गरे स्वास्थ्य शिविर, तीन हजारभन्दा बढी बिरामी लाभान्वित

सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो । एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १ हजार ४ सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण... पुरा पढ्नुहोस