खबर
साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 2 महिना अगाडि
- ९ माघ २०७८, आईतवार
काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो । साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर... पुरा पढ्नुहोस
केएमसी र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी भर्ना शुरु
- 3 बर्ष, 3 महिना अगाडि
- ६ माघ २०७८, बिहीबार
काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो । अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत... पुरा पढ्नुहोस
नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित
- 3 बर्ष, 3 महिना अगाडि
- २ माघ २०७८, आईतवार
नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस
प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित
- 3 बर्ष, 3 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस
मेडिकल कलेजमा हुने हुलदुंगा नरोकिए अस्पतालहरु ठप्प पार्ने एसोसिएसनको चेतावनी
- 3 बर्ष, 3 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुले अनावश्यक हंगामा मच्चाएर हिंसात्मक गतिविधि गरेको भन्दै विरोध जनाएको छ । विद्यार्थीहरुले विरोधका नाममा हिंसात्मक गतिविधि गरेर भौतिक सम्पत्तिमा क्षति पुर्याउँने काम गरेको भन्दै एशोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको... पुरा पढ्नुहोस
टिकाथली र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, झन्डै ३ हजारको नि:शुल्क जाँच तथा उपचार
- 3 बर्ष, 3 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा र दोलखाको चरिकोटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा झन्डै तीन हजार जना बिरामीले जाँच तथा उपचार गराएका छन् । केएमसी, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा टिकाथलीमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा... पुरा पढ्नुहोस
ताप्लेजुङ्गमा नोबेल र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, २ हजार जनाको जाँच तथा उपचार
- 3 बर्ष, 3 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा नोबेल हस्पिटलले र काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै केएमसीले चरिकोटमा गरेको स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन्... पुरा पढ्नुहोस
काभ्रेको चौकोट र रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 3 महिना अगाडि
- २१ पुष २०७८, बुधबार
काभ्रेको पनौती नगरपालिका–५ चौकोटको धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार एक सय ६५ जना बिरामीको... पुरा पढ्नुहोस
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग
- 3 बर्ष, 3 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन माग गरेको छ संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै... पुरा पढ्नुहोस
तोकिएभन्दा बढी शुल्क नलिइएको र छात्रावास ऐच्छिक गरिएको नोबेल र केएमसीको दाबी
- 3 बर्ष, 3 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित चिकित्सा शिक्षा आयोगले पठनपाठन शुल्क निर्धारण गरेको र छात्रावास ऐच्छिक भनिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले आपत्ती जनाएका छन् । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा... पुरा पढ्नुहोस