खबर
मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित
- 3 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७८, शनिबार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले 'भर्चुअल' माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ । मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१... पुरा पढ्नुहोस
१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल
- 3 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७८, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण... पुरा पढ्नुहोस
आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- १४ बैशाख २०७८, मंगलवार
धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ । धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी... पुरा पढ्नुहोस
खोटाङ र काठमाडौंमा केएमसीको स्वास्थ्य शिविर, ५ हजार बढी विरामीको उपचार
- 3 बर्ष, 6 महिना अगाडि
- १३ बैशाख २०७८, सोमबार
काठमाडौ मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका ७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।... पुरा पढ्नुहोस
१५ सयमै पीसीआर परीक्षण गर्दै केएमसी
- 3 बर्ष, 6 महिना अगाडि
- १३ बैशाख २०७८, सोमबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले... पुरा पढ्नुहोस
नोबेलमा मोरङ ३ र ६ का जनताले साढे ७ सयमै गर्न पाउने भए पीसीआर टेष्ट
- 3 बर्ष, 6 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा... पुरा पढ्नुहोस
रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा
- 3 बर्ष, 7 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस
नोबेलमा सुरु भो बाँझोपनको उपचार तथा कृत्रिम गर्भाधान सेवा
- 3 बर्ष, 7 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो । नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल... पुरा पढ्नुहोस
खोटाङ ऐसेलुखर्कमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित
- 3 बर्ष, 7 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए... पुरा पढ्नुहोस
मानवसेवा आश्रममा असहायसँग खड्का र रिजालले मनाए जन्मदिन र नयाँ बर्ष
- 3 बर्ष, 7 महिना अगाडि
- २ बैशाख २०७८, बिहीबार
विराटनगर निवासी शुसिला खड्का भट्टराईले आफ्नो जन्मदिन र शान्ता रिजालले नयाँ बर्ष मानवसेवा आश्रम बिराटनगरको संरक्षणमा रहेका सडक आश्रित मानिसहरुसँग मनाएका छन् । बिशेष गरि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानिसहरुसँग भट्टराईले जन्मदिन र रिजालले नयाँ बर्ष... पुरा पढ्नुहोस