खबर
बेलबारी आईडल : को को पुगे फाइनल चरणको टप १० मा ?
- 5 बर्ष, 10 महिना अगाडि
- २६ जेष्ठ २०७६, आईतवार
स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको सेमिफाइनल चरण सम्पन्न भएको छ । शनिबार भएको सेमिफाईनलबाट १० जना फाईनल चरणका लागि छनौट भएका छन । फाइनल चरण प्रवेश गर्नेहरूमा बेलबारी ४ का बिवेश मोते,बेलबारी १ की कुमारी बिश्वकर्मा,बेलबारी ६ की ईया राई,बेलबारी ३ का लक्ष्मी पौडेल,बेलबारी ११ का... पुरा पढ्नुहोस
डेंगुको प्रकोपविरुद्ध सचेतना अभियान चलाउँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 10 महिना अगाडि
- २६ जेष्ठ २०७६, आईतवार
उत्तम पोख्रेल / बेलबारी १० का रन बहादुर खडका उमेरले ६५ बर्ष भन्दा माथि पुगि सके । उनलाई डेंगु रोग वारे अघिल्ला बर्षहरुमा थाहा थिएन । अहिले जता सुकु डेंगुका कारण बिरामी बढे भनेको सुन्दा अच्मम लागेको भन्दै उनि बेलबारी नगरपालिकाले डेंगु लाग्ने लक्ष्ण रोकधाम तथा बच्ने उपायाहरु समबन्धि नगरवासिलाई... पुरा पढ्नुहोस
दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी
- 5 बर्ष, 10 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ । आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट... पुरा पढ्नुहोस
प्लाष्टिक झाेलामूक्त नगर घाेषित भयो बेलबारी नगरपालिका, रोपिए बेलका बिरुवा पनि
- 5 बर्ष, 10 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले बुधबार एक कार्यक्रमविच नगरलाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे छ । ४६ औं विश्व वातावरण दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे साे कार्यक्रममा नगरपालिकालाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमविच नगरलाई झाेलामूक्त भएका घाेषणा गरेका थिए ।... पुरा पढ्नुहोस
दुई दर्जनभन्दा बढी महिलाले लिए मोतिको माला बनाउने तालिम
- 5 बर्ष, 10 महिना अगाडि
- २० जेष्ठ २०७६, सोमबार
बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन मोतिको माला बनाउने दिन थालेको छ । महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिएको नगरपालिकाले जनाएको छ । एक हप्ता सम्म दिने तालिममा मोतिको माला बनाउने, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउन सिकाइने जनाइएको छ । नगरपालिकाको महिलासाखाले गरेको तालिममा बेलबारीका २५ जना भन्दा वढि महिलाहरुको... पुरा पढ्नुहोस
बेलबारी वडा नम्बर ९ मा नयाँ एम्बुलेन्स, चारवटा वडाका बासिन्दालाई फाइदा
- 5 बर्ष, 10 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
बेलबारी नगरपालिका वडा नम्बर ९ को खुटिया युवा क्लबले ल्याएको नयाँ एम्बुलेन्सको उद्घाटन गरिएको छ । एम्बुलेन्सले बेलबारी नगरपालिका वडा नम्बर ८, ९, ७ र ६ नम्बर वडामा सेवा प्रदान गर्नेछ । बिहीबार भएको उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली, ९ नम्बर वडा अध्यक्ष नगेन्द्र खड्का लगायतको सहभागिता... पुरा पढ्नुहोस
साकेला गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम’ सार्वजनिक
- 5 बर्ष, 10 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत 'ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोता माझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन्... पुरा पढ्नुहोस
तीस वर्षमा तिन पटक आगलागीपीडित भएका भट्टराईलाई बेलबारी नगरले दियो १ लाख
- 5 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
उत्तम पोख्रेल , बेलबारी मोरङ / बेलबारी नगरपालिका वडा नम्बर ९ का आगलागी पिडित कृष्ण प्रसाद भट्टराईका परिवारलाई नगद एक लाख रुपैया आर्थिक सहयोग गरेको छ । तीस वर्षमा तिन पटक आगलागी भएका भट्टराईकै घरमा गएर बेलबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नगेन्द्र खडकाले नगद १ लाख बराबरीको चेक... पुरा पढ्नुहोस
झण्डै १ करोड सरकारी लागतमा केराबारी ९ र ६ मा बन्ने भए ३० वटा घर
- 5 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
प्रदेश र केन्द्र सरकारको जनता आवास कार्यक्रम अन्तरगत मोरङ केराबारीका दुई स्थानमा ३० वटा घर निर्माण हुने भएका छन् ।केराबारी गाउँपालिका वडा नं. ९ को बेलचौरीमा २० वटा र वडा नं. ६ को दलित बस्तीमा १० वटा आवास बन्नेे भएका हुन् । केराबारी गाउँपालिकाका अनुसार जनता आवास कार्यक्रम अन्तरगत ती... पुरा पढ्नुहोस
बेलबारी ९ मा वाल हिंसा तथा वाल बिवाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
- 5 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ९ ले वाल हिंसा तथा बाल बिबाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महिला हिसाका घट्ना वढिरहेका बेला वडा नम्बर ९ले भने वाल बिबाह समबन्धि कार्यक्रम गरेको हो । सानै उमेरमा वाल वालिकाहरु बिबाह बन्धनमा वाधिन्छन् वडा अध्यक्ष नगेन्द्र खड्काले भने तिनै वालवालिकामा स्वास्थयमा समेत... पुरा पढ्नुहोस