खबर
धनकुटामा कम्प्युटर तथा सुईटर बुनाई तालिम शुरु, सिलाइ कटाइ तालिम सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिम शुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले बिहीबार उद्घाटन गरेकी छिन् । घरेलु तथा साना उद्योग विकास... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित
- 6 बर्ष, 1 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ । बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह' मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन
- 6 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन गरिएको छ । केराबारी ८ स्थित हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश सभाषद उपेन्द्र घिमिरेको विशेष आतिथ्यता थियो । गाउँसभामा सम्पुर्ण जनप्रतिनिधि,... पुरा पढ्नुहोस
रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन
- 6 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा निधन भएको परिवारले जनाएका छन् । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस
आफ्नो भाषा र लिपी प्रबर्द्धनमा तमु समुदाय, बेलबारीमा भाषा सिक्दै पुर्वका गुरुङहरु
- 6 बर्ष, 1 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
उत्तम पोख्रेल ,बेलबारी मोरङ / बेलबारीका कमल गुरुङको उमेर हेर्दा ३५ बर्षका जस्ता देखिन्छन् । यस्तै बेलबारीकै रजित गुरुङको पनि उमेर ४० नाघिसकेका जस्तो लाग्छ तर उनीहरु भख्खर मात्रै कखरा सिकिरहेका छन् । आफनै भाषा लिपिको अक्षरहरु उनीहरु लेख्न सिकिरहेका हुन् । बेलबारी नगरपालिकाको सहयोगमा हाल प्रदेश नम्बर १ का १३... पुरा पढ्नुहोस
पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि
- 6 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ । आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान... पुरा पढ्नुहोस
आमजुँगीमा मोरङसुनसरी समाजको नि:शुल्क आँखा शिविर, १ सय ८४ जनाको आँखा जाँच
- 6 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
मोरङसुनसरी सेवा समाज नेपालको आयोजना र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा मोरङको केराबारी ८ आमजुँगीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । आमजुँगीस्थित आमजुँगी आधारभुत विद्यालय परिसरमा शनिबार भएको आँखा शिविरमा ८९ महिला र ९५ पुरुष गरि १ सय ८४ जनाले आँखा जाँच गराएका थिए । आयोजकका अनुसार... पुरा पढ्नुहोस
बेलबारी र केराबारीमा भब्य रूपमा मनाइयो महिला दिवस, महिला उद्यमी पनि सम्मानित
- 6 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका र केेेराबारी गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम गरी १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । बेलबारी नगरपालिकाकाे आदिवासी जनजाती सांस्कृतिक हलमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा प्रदेससभा सांसद यशाेदा अधिकारीकाे प्रमुख आतिथ्यता थियाे । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य संघका अध्यक्ष याेगेन्द्र... पुरा पढ्नुहोस
बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ । मोरङ बेलबारीस्थित बेतना पर्यटकीय क्षेत्रमा रहेको बेतना सिमसार सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घोषण तथा उत्प्रेरणा तालिममा ५० जना युवा युवतीहरु सहभागी भएका... पुरा पढ्नुहोस
आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ
- 6 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
मोरङको बेलबारी ४ की एक महिला एक हप्तादेखि बेपत्ता भएपछि सिंगो बेलबारी तरंगित भएको छ । गत फागुन १७ गते शुक्रबार राति गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेपछि प्रहरीको लागि समेत टाउको दुखाइ भएको छ । हराएको एक हप्ता नाघिसक्दा समेत अझैसम्म महिला फेला... पुरा पढ्नुहोस