खबर
मतदाता भन्छन्- शक्ति गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो
- 2 बर्ष, 16 दिन अगाडि
- २० कार्तिक २०७९, आईतवार
हेमन्त केसी/जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ । जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि... पुरा पढ्नुहोस
भारतले नेपाललाइ दियो २ सय वटा गाडी, कहाँ होलान् यसअघिका ६ हजार गाडी ?
- 2 बर्ष, 20 दिन अगाडि
- १६ कार्तिक २०७९, बुधबार
बिशेष गरी निर्वाचनलाइ केन्द्रित गर्दै भारतले नेपाल सरकारलाइ २ सय वटा सवारी साधन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन् । नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै यो कुराको पुष्टि गरेको छ । नेपालका लागि... पुरा पढ्नुहोस
बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो
- 2 बर्ष, 21 दिन अगाडि
- १५ कार्तिक २०७९, मंगलवार
पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन् । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन् । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर... पुरा पढ्नुहोस
कांग्रेस धनकुटाद्वारा निर्वाचन परिचालन समिति सहित विभिन्न समितिहरु गठन
- 2 बर्ष, 26 दिन अगाडि
- १० कार्तिक २०७९, बिहीबार
नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला सभापति दिनेश राइको संयोजकत्वमा १ सय ५३ सदस्यीय मुल निर्वाचन परिचालन समिति तथा विभिन्न समितिहरु गठन गरेको छ । कांग्रेस धनकुटाको मुख्य निर्वाचन परिचालन समितिमा मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, अञ्जना ताम्ली, हरी कुमार राई, अग्नी प्रसाद पौडेल, अजित... पुरा पढ्नुहोस
लोकप्रिय छन् चितवन- ३ का उम्मेदवार डा. भोजराज, ‘सेफ जोन’ मा रहेकोे दाबी
- 2 बर्ष, 1 महिना अगाडि
- २ कार्तिक २०७९, बुधबार
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन- ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर... पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने निर्णयको बिरोध, निर्णय सच्याउन माग
- 2 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७९, सोमबार
प्रेस सेन्टर नेपालले संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि... पुरा पढ्नुहोस
निर्वाचनअघि इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
- 2 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७९, सोमबार
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गरेका हुन्... पुरा पढ्नुहोस
रातमाटेका जनता भन्छन् -‘एमसीसीले हाम्रो जग्गा जवर्जस्ती लग्यो’
- 2 बर्ष, 1 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदानबाट बन्ने विद्युत प्रसारण लाइनको रातमाटे सवस्टेशनका लागि स्थानीयको जग्गा एमसीए नेपालले ‘जवर्जजस्ती’ हडपेको नुवाकोटका प्रभावितहरुले आरोप लगाएका छन् । रातमाटेमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सवस्टेशनका लागि भन्दै ३९७ रोपनी जमीन अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणबाट नुवाकोटको बेलकोटगढी नगरपालिका... पुरा पढ्नुहोस
माओवादीतिर लागेका नेता बलभद्र सरदार भन्छन् एमाले स्वार्थी समूहको झुण्ड हो
- 2 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
एमाले परित्याग गरी केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बदभद्र सरदार थारुले एमालेले राजनीतिक रुपमा पराजित भएपछि आफूलगायतको चरित्र हत्या गरेको बताएका छन् । सरदारले एक विज्ञप्ति जारी गरी एमालेले आफ्नो चरित्रहत्यामा उत्रिएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ ‘हामीमाथि मानहानी हुने गरी गालीगलौजको स्तरमै तल... पुरा पढ्नुहोस
प्रेस काउन्सिलद्वारा केएमसी सम्मानित, राष्ट्रपतिले गरिन् सम्मान
- 2 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् ।... पुरा पढ्नुहोस