गीत/साहित्य
तीजको मौलिक गीत ‘छोरी भ’र जन्मनु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- १९ श्रावण २०८१, शनिबार
पाँच सातवटी छोरी भएपनि छोरा नजन्मेसम्म बच्चा जन्माई रहने र बशं धान्न छोरो चाहीने एक रुढीबादी परम्परा विरुद्ध सचेतना जगाउने तीज गीत "छोरी भ'र जन्मनु" को कथानक म्युजिक भिडियो सार्वजनिक भएको छ । छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न... पुरा पढ्नुहोस
पुस्तक लोकार्पण र साहित्यिक जम्मघटसहित प्रलेस कोशीद्वारा झमक घिमिरेलाई सम्मान
- 1 बर्ष, 7 महिना अगाडि
- २९ फाल्गुन २०८०, मंगलवार
प्रगतिशील लेखक संघ (प्रलेस) ले अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेरचर्चित लेखक तथा साहित्यकार झमक कुमारी घिमिरेलाई सम्मान गरेको छ । 'कोशीका प्रतिनिधि वालकथा' नामक पुस्तक लोकार्पण तथा रचना वाचन र सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेर घिमिरेलाई सम्मान गरिएको हो । छथर साहित्यिक समाज तेह्रथुमसँगको सहकार्य तथा छथर गाउँपालिकाको... पुरा पढ्नुहोस
केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- 1 बर्ष, 8 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
पूर्वै मोरङ केराबारी घर मेरो... बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो । अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको... पुरा पढ्नुहोस
पत्रकार केशु विरहीद्वारा संग्रहित कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक
- 1 बर्ष, 8 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहास नामक पुस्तक सार्वजनिक भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न कार्यक्रममा विरहीकाे नवाैँ कृतिकाे रूपमा तेह्रथुमको साहित्यिक इतिहास लाेकार्पण गरिएकाे हाे । पाँच खणडमा रहेकाे यस कृतिभित्र विधासाहित्यकाे इतिहास, तेह्रथुमे लेखक तथा स्रष्टा परिचय, पालिकास्तरीय तथा... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिको छैटौँ साधारण सभा सम्पन्न, नयाँ समिति गठन
- 1 बर्ष, 8 महिना अगाडि
- २७ माघ २०८०, शनिबार
बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभाले रमेश कुमार निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा... पुरा पढ्नुहोस
बेलबारी साहित्य पुरस्कारबाट बिरही र बेलबारी कला पुरस्कारबाट लामा सम्मानित
- 1 बर्ष, 8 महिना अगाडि
- २७ माघ २०८०, शनिबार
बेलबारी साहित्य बिकास समितिले रु. २५ हजार पुरस्कार राशीको बेलबारी साहित्य पुरस्कार’ बाट साहित्यकार केशु विरही र रु. १५ हजार नगद राशी भएको बेलबारी कला पुरस्कार’ बाट ललितकलाकार गणेश लामा ‘आँसु’ लाई सम्मानित गरेको छ । बेलबारी साहित्य बिकास समितिको छैठौं बार्षिकोत्सवको अबसरमा बिरही र लामालाई नगद र सम्मानसहित पुरस्कृत... पुरा पढ्नुहोस
चार दर्जन कविको कविता सङ्ग्रह ‘निहारिका’ सहित तिनवटा कृतिहरु सार्वजनिक
- 1 बर्ष, 8 महिना अगाडि
- २७ माघ २०८०, शनिबार
बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभामा ती कृतिहरु लोकार्पण भएका हुन् । पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले २७ गते शनिबार आयोजित एक... पुरा पढ्नुहोस
प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ सार्वजनिक
- 2 बर्ष, 9 महिना अगाडि
- ८ माघ २०७९, आईतवार
कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ नामक खण्ड काव्य सार्वजनिक गरिएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अमृत आचार्यको कविता संग्रह "मेरो यात्रा" सार्वजनिक गरिएको हो । प्रगतिशिल लेखक संघ (प्रलेस) १ नं प्रदेशको आयोजनामा भएको लोकार्पण तथा प्रतिनिधि रचना वाचन कार्यक्रममा प्रलेसका केन्द्रीय... पुरा पढ्नुहोस
‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पण
- 2 बर्ष, 10 महिना अगाडि
- ३ पुष २०७९, आईतवार
पूर्वेली लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित अनुसन्धानमूलक कृति 'बेलबारीको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबिच कृतिको लोकार्पण गरिएको हो । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, लेखक तथा समालोचक देवी पन्थी, भाषाविद ‘आचार्य अ’, स्रष्टा तथा पूर्व... पुरा पढ्नुहोस
प्रकाशित भइ नसक्दै चर्चित हुँदै ‘बेलबारीको साहित्यिक इतिहास’
- 3 बर्ष, 4 दिन अगाडि
- १० कार्तिक २०७९, बिहीबार
लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको पछिल्लो अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भइ नसक्दै चर्चित बन्ने संकेत देखिएको छ । प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले कार्तिक ८ गते अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट विक्रीका लागि आव्हान गरेका थिए । यस्तो सूचना पोष्ट गरेको २४ घण्टामै डेढ सयभन्दा भन्दा बढी... पुरा पढ्नुहोस
 











