ताजा अपडेट

लेटाङमा व्यावसायिक कफी खेती फस्टाउँदै

मोरङको लेटाङ नगरपालिका वडा नं. १ का कृषकहरु व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । हाल करिब एक हजार रोपनी क्षेत्रफलमा फैलिएको कफी खेतीमा एक लाखभन्दा बढी बिरुवा लगाइएको छ। यस खेतीमा २०० घरधुरी किसानहरू सक्रिय छन् । वडा अध्यक्ष बिष्णु कुमार मगरका अनुसार, २०८० सालमा १५०० केजी कफी... पुरा पढ्नुहोस

मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक

केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) 'तिमी त मेरो ह्याप्पी हर्मोन' आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् । स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् । उल्टो त्यो पनि पृथक... पुरा पढ्नुहोस

आयोजकसहित लेटाङ, चुलाचुली र रोयल तेश्रो उधौली कपको सेमीफाइनलमा

तेश्रो उधौली कप फुटबल प्रतियोगिताका क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको चौथो खेलमा डिफेन्डिङ च्याम्पियन रोयल स्र्पोटिङ क्लव दमकले भाउन्ने युथ क्लव बेलबारीलाइ ३–१ गोले पराजित गर्दै सेमीफाईनमा पुगेपछि पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । मंगलबार तेश्रो क्वाटरफइनल खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा... पुरा पढ्नुहोस

बुवाको काजकिरिया गर्न किरियापुत्री बसे दुई छोरीहरु

मोरङमा दुई दिदी बहिनीहरु दिवंगत बुवाको किरियापुत्री बसेका छन् । समाजमा छोरा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिँदै उनीहरूले बाबुको काजकिरिया गरेका हुन् । धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा बस्दै आएका ४१ बर्षिय नेत्र बहादुर पान्डेको असामयिक निधनपछि छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे... पुरा पढ्नुहोस

चुलाचुली फुटबल क्लब दमक पनि तेश्रो उधौली कपको सेमीफाईनमा

तेश्रो उधौली कप फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो चरणको तेश्रो खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा पराजित गर्दै चुलाचुली फुटबल क्लब दमक सेमीफाईनमा प्रवेश गरेको छ । खेल संचालन भएको दुई मिनेटमै चुलाचुलीका आशिष लावतीले गोल गरेका थिए । तर पटनालीका विवेक राईले गोल फर्काएपछि खेल बराबरको अबस्थामा... पुरा पढ्नुहोस

तेस्रो कुसुमे उधौली कप शुरु भएसँगै केरावारी ९ मा बढ्यो फुटबलको माहोल

तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएसँगै केराबारी ९ मा फुटबलको माहोल बढेको छ । चासोक तङ‌नाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा शनिबारदेखि चर्चित टीमहरुको सहभागितामा प्रतियोगिता शुरु भएपछि बाली भित्र्याएर फुर्सद भएका गाउँभरीका मानिसहरु खेल हेर्न भेला हुने गरेका छन्... पुरा पढ्नुहोस

तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा लेटाङ बिजयी

केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ । चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता शुरु भएको हो । केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले प्रमुख अतिथिको रूपमा पानसमा बत्ती बालेर तथा साँस्कृतिक ढोल झ्याम्टा बजाएर... पुरा पढ्नुहोस

विभिन्न खेलकुद कार्यक्रमसहित सुकुना स्पोट्स मिट २०८१ सम्पन्न

सुकुना माविको ५३ औं बार्षिकोत्सव तथा अविभावक दिवसको अबसरमा आयोजित सुकुना स्पोट्स मिट २०८१ विभिन्न खेलकुद कार्यक्रमसहित सम्पन्न भएको छ । बार्षिकोत्सवको अबसरमा मंसिर २७ देखि ३० गतेसम्म विद्यार्थीहरुबिच एथलेटिक्स, फुटबल भलिबल र क्रिकेट प्रतियोगिता सम्पन्न भएका हुन् । फुटबल खेल अन्तरगत गल्स फुटबलमा म्यानेजमेन्टको टीम बिजयी भएको छ ।... पुरा पढ्नुहोस

केराबारी ९ मा तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ हुँदै

केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु हुन लागेको छ । चासोक तङ‌नाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक... पुरा पढ्नुहोस

मदन भण्डारी राजमार्गमा पर्ने रुखहरु काट्न सरकारले दियो स्वीकृति

उत्तरी मोरङको विकास निर्माणका लागि महत्वाकांक्षी मानिएको मदन भण्डारी राजमार्गमा पर्ने रुख कटान हुने भएका छन् । े नेपाल सरकार मन्त्री परिषदको २०८१ मंसिर ६ गतेको बैठकले निणर्य गरी स्वीकृति दिए बमोजिम राजमार्ग किलारमा पर्ने बन क्षेत्रका रुखहरु कटान हुने भएका हुन् । रुख कटानका आदेश नआउँदा ठेकदार कम्पनीहरूले लामो... पुरा पढ्नुहोस