ताजा अपडेट
पथरीमा सहारा नेपाल साकोसको साधारण सभा सम्पन्न
- 6 महिना अगाडि
- २० पुष २०८१, शनिबार
पथरीशनिश्चरे, समाचारदाता- साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। आज शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त सभा सम्पन्न भएको हो। यो संस्थाको इकाइगत साधारण सभा पुस - १९ देखि २१ गतेसम्म सञ्चालन भइरहेको छ।... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम गरी बुद्ध माविले मनायो ४५ औं बार्षिकोत्सव
- 6 महिना, 1 दिन अगाडि
- १९ पुष २०८१, शुक्रबार
केराबारी क्षेत्रकै अब्बल मध्ये मानिने केराबारी ९ मा अबस्थित श्री बुद्ध माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बुधबार स्कुल परिसरमा कार्यक्रम आयोजना गरी विद्यालयले ४५ औं बार्षिकोत्सव मनाएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कन्चनकुमार बुढाथोकीको अध्यक्षता र कोशी प्रदेश सांसद... पुरा पढ्नुहोस
त्रिवेणी फुटबल क्लब धनकुटाले जित्यो तमु ल्होसार नकआउटको उपाधी
- 6 महिना, 3 दिन अगाडि
- १७ पुष २०८१, बुधबार
मोरङको केराबारी ९ बेलचौरीमा आयोजित तमु ल्होसार नकआउटको उपाधी त्रिवेणी फुटबल क्लब, धनकुटाले जितेको छ । ल्होसारको अबसरमा भएको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा लालभित्ती फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै धनकुटाले उपाधी जितेको हो । बुधबार भएको फाइनल खेलमा धनकुटाका लागि स्वराज राउतले खेल शुरु भएको आठौं मिनेटमा पहिलो... पुरा पढ्नुहोस
बेलबारीमा प्रदेशस्तरीय अप टु १५ खुल्ला नकआउट प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी
- 6 महिना, 3 दिन अगाडि
- १७ पुष २०८१, बुधबार
बेलबारीमा आयोजित प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गर्दै बेलबारी फुटबल क्लब बिजयी भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारीस्थित टुक्रे खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङलाई - गोलले पराजित गर्दै आयोजक बेलबारी बिजयी भएको हो । बेलबारीका लागि जर्सी... पुरा पढ्नुहोस
बेलबारीमा प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै
- 6 महिना, 5 दिन अगाडि
- १५ पुष २०८१, सोमबार
बेलबारीमा पौष १६ गतेदेखि २७ गतेसम्म कोशी प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीमहरु सहभागी हुनेछन् । प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार... पुरा पढ्नुहोस
शुभ खानेपानीको ४२ औं बार्षिक साधारणसभा, पुर्व अध्यक्ष र कर्मचारीहरु सम्मानित
- 6 महिना, 6 दिन अगाडि
- १४ पुष २०८१, आईतवार
मोरङ केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ४२ औं बार्षिक साधारणसभा भएको छ । कोशी प्रदेश सांसद खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यता, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको विशेष आतिथ्यता र शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोकुलबहादुर थापाको अध्यक्षतामा साधारणसभा भएको हो । केराबारी ८ स्थित हजारबिघा सामुदायिक... पुरा पढ्नुहोस
सञ्चार क्लबको २१ औं वार्षिक साधारणसभा सम्पन्न , ४ सञ्चारकर्मी सम्मानित
- 6 महिना, 8 दिन अगाडि
- १२ पुष २०८१, शुक्रबार
रामकुमार परियार, पथरी । सञ्चार क्लब नेपाल उर्लाबारीको २१ औं वार्षिक साधारणसभामा ४ जना पत्रकारलाई सम्मान गरिएको छ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नं २ स्थित कुईनेटारमा बिहिवार सम्पन्न वार्षिक साधारणसभामा सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ४ जना पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा सञ्चार क्लब पत्रकारिता सम्मान तथा... पुरा पढ्नुहोस
तमु ल्होसार नकआउट : चौथो क्वाटर फाइनलमा डाँगीहाटलाइ हराउँदै पथरी बिजयी
- 6 महिना, 10 दिन अगाडि
- १० पुष २०८१, बुधबार
ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा जारी तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको चौथो दिनको क्वाटर फाइनल खेलमा डाँगीहाट फुटबल कलबलाई २-० ले पराजित गर्दै बिशाल युथ क्लब पथरी बिजयी भएको छ । पहिलो हापको आठौं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी करन थापाले पथरीको लागि पहिलो गोल... पुरा पढ्नुहोस
चुलाचुली स्पोर्टिङ क्लबले जित्यो तेश्रो कुसुमे उधौली कपको उपाधी
- 6 महिना, 14 दिन अगाडि
- ६ पुष २०८१, शनिबार
उधौली पर्व चासोक ताङ्नाम, साकेला, चासुवा, फुलस्याँदर को अबसरमा आयोजित तेश्रो कुसुमे उधौली कपको उपाधी झापाको चुलाचुली स्पोर्टिङ क्लबले जितेको छ । तेश्रो उधौली कप फुटबल प्रतियोगिताको शनिबार डिफेन्डिङ च्याम्पियन रोयल स्पोर्टिङ क्लब झापालाई २-० गोलले पराजित गर्दै चुलाचुलीले उपाधी जितेको हो । चुलाचुलीले फाइनल खेल शुरु भएको पहिलो मिनेटमै... पुरा पढ्नुहोस
बेलचौरीमा ल्होसारको अबसरमा नकआउट फुटबल तथा प्रथम मिनी मेला हुँदै
- 6 महिना, 14 दिन अगाडि
- ६ पुष २०८१, शनिबार
तमु ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा यसपटक पनि बिभिन्न खेलकुद सहित नकआउट फुटबल प्रतियोगिता तथा प्रथम मिनी मेला आयोजना हुने भएको छ । करिब चार दशकदेखि आयोजना हुँदै आएको फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पौष ७ गतेदेखि १६ गतेसम्म अन्य खेलकुदसहित तमु ल्होसार नकआउट फुटबल प्रतियोगिता तथा पौष १० देखि... पुरा पढ्नुहोस