ताजा अपडेट
अमरदहमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामी लाभान्वित
- 5 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७६, सोमबार
नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् । अमरदहस्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँगको सहकार्यमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय... पुरा पढ्नुहोस
अनेरास्ववियू बेलबारी क्याम्पस कमिटीद्वारा राजमार्गका आठ स्थानमा जेब्रा क्रसिङ निर्माण
- 5 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७६, आईतवार
अनेरास्ववियू बेलबारी क्याम्पस कमिटीले पुर्व पश्चिम राजमार्गका केही स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका छ । सडक यात्रा एबम बाटो काट्न सहज बनाउने र दुर्घटना न्युनिकरण गराउने उद्धेश्यले जम्मा ८ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले लक्ष्मीमार्ग, बेतना सिमसार, टुकुरे, बिन्ध्यबासिनी चोक, सिसौली चौक, बेलबारीको पश्चिम बस स्टेण्ड ... पुरा पढ्नुहोस
बिराटचोकमा एक रुपैयाँमै पाइन थाल्यो चिया, चिया पिउनेहरुको भिड
- 5 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७६, आईतवार
मोरङ सुन्दरहरैंचास्थित विराटचोकमा १ रुपैयाँ कपमा चिया बेच्न थालिएको छ । सुन्दरहरैचामा रहेको यम बुद्ध क्रिकेट क्लबले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत निर्माण भईरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ एक रुपैयाँमा चिया बेच्न थालेको हो । आइतबारदेखि शुरु भई ७ दिनसम्म सञ्चालन हुने अभियानबाट संकलन भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण... पुरा पढ्नुहोस
दुईदिने बाल साहित्य महोत्सव गर्दै शिक्षा सन्देश स्कुल, विभिन्न प्रतियोगिता र प्रदर्शनी हुने
- 5 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७६, आईतवार
मोरङ बेलबारी २ स्थित शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा दुई दिने बाल साहित्य महोत्सव हुने भएको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको अबसर पारेर यहि माघ १५ र १६ गते वाल महोत्सव हुने भएको हो । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानले आईतबार बिद्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस
बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न
- 5 बर्ष, 5 महिना अगाडि
- ११ माघ २०७६, शनिबार
शैक्षिक पेसालाई प्रभावकारी बनाउने अभिप्रायका साथ बेलबारी जेसिसले एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न गरेकाे छ । बेलबारी २ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा संचालन उक्त कार्यशालाकाे उद्घाटन नेपाल जेसिसका ईभिपि विजय गुरुङले गरेका थिए । उक्त कार्यक्रममा नगरकार्यपालिका सदश्य खीना थापा, नेपाल जेसिसका भिपि कृष्ण सापकाेटा, नेपाल जुनियर जेसिसका... पुरा पढ्नुहोस
केराबारी गाउँपालिका कार्यलयमा शक्तिशाली बम बिष्फोट, लेखा शाखाको छेउमै क्षति
- 5 बर्ष, 5 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
माेरङकाे केराबारी गाउँपालिका कार्यलयमा शुक्रबार राति शक्तिशाली बम विस्फाेट भएकाे छ । राती ९ बजेर ३५ मिनेटमा एक्कासी ठुलो आवाज आएपछि केराबारी बजार र आसपास नै आतंकित भएको थियो । बम पड्केको जस्तो ठुलो आवाज आएपछि सुत्न लागेका केराबारीका बासिन्दाहरु कहाँ के भयो भन्दै सोधखोज गर्नतिर लागेका थिए । केहीबेरपछि... पुरा पढ्नुहोस
नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता
- 5 बर्ष, 5 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो । पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन्... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न
- 5 बर्ष, 5 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा सम्पन्न भएको छ । संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि
- 5 बर्ष, 5 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ । इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन् । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे... पुरा पढ्नुहोस
खदम हिल सहकारी र मोसु समाजको आयोजनामा केराबारीमा रक्तदान, १०८ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 5 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
मोरङ केराबारी १० स्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र मोरङसुनसरी सेवा समाज नेपालको संयुक्त आयोजनामा केराबारीमा भएको रक्तदान कार्यक्रममा ९३ पुरुष र १५ महिला गरी १ सय ८ जनाले रगत दान गरेका छन् । अस्पतालहरुमा बारम्बार भइरहने रगत अभाव कम गर्ने र अत्यावश्यक परेको बेला सहज... पुरा पढ्नुहोस