ताजा अपडेट
नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को दोश्रो गीत सार्वजनिक (भिडियोसहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २७ पुष २०७६, आईतवार
नेपाल आइडल २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायकहरुद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक भएको छ । गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको छ । गायक गिरीको स्वर रहेको र लोकेश बज्राचार्यको... पुरा पढ्नुहोस
रमिते सामुदायिक वनले गरिदियो बिपन्न ७० परिवारको नि:शुल्क स्वास्थ्य बीमा
- 5 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७६, शनिबार
मोरङ बेलबारी २ लालभित्तिस्थित रमिते सामुदायिक वन उपभोक्ता समुहले विपन्न परिवारका उपभोक्ताहरुको स्वास्थ्य विमा गरिदिएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत बीमा शुल्क तिर्न नसक्ने विपन्न ७० परिवार उपभोक्ताको वन समुहको गरिबी निवारण कार्यक्रम अन्तरगत स्वास्थ्य विमा गरिदिएको अध्यक्ष प्रेम राईले बताए । शनिबार वनले लालभित्ति चोकमा... पुरा पढ्नुहोस
कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु
- 5 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७६, शनिबार
कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस
रमिते सामुदायिक वनद्वारा खुल्ला रक्तदान आयोजना, ६० प्रिन्ट रगत संकलन
- 5 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७६, शनिबार
बेलबारी, माेरङ/ चिसाेकाे माैसममा रगतकाे अभाव भैरहेकाे बेलामा बेलबारी -२ लालभित्तीमा रहेकाे रमिते सामुदायिक वनले अप खुल्ला रक्तदान कार्यक्रम संचालन गरेकाे छ । देशैभर भैरहेकाे रगतकाे अभावलाई मध्यनजर गरेर पूर्व पश्चिम लाेकमार्गसँग जाेडिएकाे लालभित्ती चाेकमा आयाेजना गरिएकाे खुल्ला रक्तदानमा जम्मा ६० प्रिन्ट रगत जम्मा भएकाे रक्तदान कार्यक्रमका संयाेजक राजु परियारले... पुरा पढ्नुहोस
पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी
- 5 बर्ष, 6 महिना अगाडि
- २५ पुष २०७६, शुक्रबार
बेलबारी, माेरङ/ ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस
आठ करोड लागतमा बन्नेभो केराबारी गाउँपालिकाको सुविधासम्पन्न ठूलो भवन
- 5 बर्ष, 6 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी गाउँपालिकाको स्वामित्वमा केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन बन्ने भएको हो । सात करोड... पुरा पढ्नुहोस
माघ १७ देखि सञ्चालन हुनेभो बेलबारी आइडलको दोस्रो संस्करण, सहभागी हुन आब्हान
- 5 बर्ष, 6 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
बेलबारी आइडलको दोस्रो संस्करण आउँदो माघदेखि सञ्चालन हुने भएको छ । बेलबारी नगर क्षेत्र भित्रका गायन प्रतिभाहरूको कलालाई उजागर गर्दै उनीहरूको क्षमता बिकास तथा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुने भएको हो । 'आऊ गाऊ पहिचान बनाऊ' भन्ने नारासहित श्रष्टा... पुरा पढ्नुहोस
बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या
- 5 बर्ष, 6 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् । नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार दिने शिबिर सञ्चालन गरेको थियो । शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण... पुरा पढ्नुहोस
सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन
- 5 बर्ष, 6 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
राज पोख्रेल, बिराटचोक/ सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक
- 5 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति... पुरा पढ्नुहोस