ताजा अपडेट
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस
विधेयक दुरुस्तै पास भए प्रेस स्वतन्त्रता समाप्त हुने महासंघका पुर्व अघ्यक्षहरुको ठहर
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
सरकारले संसदमा दर्ता गराएको आमसंचार सम्वन्धी विधेयक पास भए पूर्ण रुपमा प्रेस स्वतन्त्रता समाप्त हुने नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको पूर्व सभापतिहरुको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय... पुरा पढ्नुहोस
बेलबारी वडा नम्बर १ दोस्रो मेयरकप फुटबलको फाइनलमा
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा बेलबारी १ प्रबेश गरेको छ । सोमवार भएको सेमिफानल खेलामा बेलबारी ४ लाई २–१ गोल अन्तरले हराउदै एक नम्बर फाइनलमा प्रबेश गरेको हो । गत बर्षको विजेता वडा नम्बर १ यो वर्ष पनि फाइनलमा प्रबेश गरेको हो। ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ... पुरा पढ्नुहोस
वालहिंसा रोक्ने ध्येयले बेलबारी नगरपालिकामा सचेतना कार्यक्रम
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
बेलबारी नगरपालिकामा वालहिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम डागिहाट बाल कल्ब संजालको आयोजनामा भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले वाल हिसा रहित नगरका रुपमा विकास भइरहेको बताए । उनले वालमैत्री नगरपालिका बनाउनका लागि अभियान चलिरहेको बताए । कार्यक्रममा... पुरा पढ्नुहोस
सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस
समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ गोर्खाली सेना हिंँडेको पदमार्ग
- 6 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो । नेपाल एकिकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट... पुरा पढ्नुहोस
मिडिया काउन्सिल विधेयक विरुद्ध फेरि आन्दोलनमा उत्रियो पत्रकार महासंघ
- 6 बर्ष, 1 महिना अगाडि
- ५ जेष्ठ २०७६, आईतवार
मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। समस्या समाधान गर्न सरकार सकारात्मक... पुरा पढ्नुहोस
बेलबारी १ र ११ पनि मेयरकप फुटबलको सेमिफाइनलमा
- 6 बर्ष, 1 महिना अगाडि
- ५ जेष्ठ २०७६, आईतवार
मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताका क्वाटर फाइनल खेलमा वडा नम्बर १ र ११ सेमिफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा ११ नम्बर वडाले ३ नम्बर वडालाई १–० गोल अन्तरले विजयी भएको छ । खेलको सुरु समयमै कासिम राइले गरेको गोलनै ११ नम्बरका लागि सेमि फाइनलमा पुग्ने अबसर बन्न... पुरा पढ्नुहोस
एकजना वडा सदस्य, जसले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरे
- 6 बर्ष, 1 महिना अगाडि
- ५ जेष्ठ २०७६, आईतवार
केशु विरही, विराटचाेक/ पछिल्लाे समय सेवा सुविधा कम भयाे भनेर जनप्रतिनिधिहरुले सुविधा वढाउन लविङ गरिरहेका बेला सुन्दरहरैंचाका एजना नगरकार्यसमिति सदस्यले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरिरहेका छन् । लामाे समयसम्म शिक्षण पेसामा अावद्ध रहेका सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० का वडासदश्य समेत रहेका नगरकार्यपालिका सदस्य भक्तकिरण राईले बालबालिकालाई विद्यालयमा गएर पढ्ने... पुरा पढ्नुहोस
बेलबारी आईडलका सहभागीलाई परिचयपत्र प्रदान, प्रशिक्षण पनि शुरु
- 6 बर्ष, 1 महिना अगाडि
- ४ जेष्ठ २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले बेलबारीमा जारी सुर सप्तक बेलबारी अाईडल २०७५ काे प्रक्षिक्षण चरण सुरु भएकाे छ । अाज अायाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले छनाेटमा परेका प्रतियाेगीहरुलाई सहभागिताकाे परिचयपत्र प्रदान गरेकी थिईन । साे कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा समाज बेलबारीका अध्यक्ष... पुरा पढ्नुहोस