ताजा अपडेट
बेलबारी र केराबारीमा भब्य रूपमा मनाइयो महिला दिवस, महिला उद्यमी पनि सम्मानित
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका र केेेराबारी गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम गरी १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । बेलबारी नगरपालिकाकाे आदिवासी जनजाती सांस्कृतिक हलमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा प्रदेससभा सांसद यशाेदा अधिकारीकाे प्रमुख आतिथ्यता थियाे । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य संघका अध्यक्ष याेगेन्द्र... पुरा पढ्नुहोस
फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए । सो दिन उनीहरु विराटचौक... पुरा पढ्नुहोस
बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ । मोरङ बेलबारीस्थित बेतना पर्यटकीय क्षेत्रमा रहेको बेतना सिमसार सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घोषण तथा उत्प्रेरणा तालिममा ५० जना युवा युवतीहरु सहभागी भएका... पुरा पढ्नुहोस
आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
मोरङको बेलबारी ४ की एक महिला एक हप्तादेखि बेपत्ता भएपछि सिंगो बेलबारी तरंगित भएको छ । गत फागुन १७ गते शुक्रबार राति गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेपछि प्रहरीको लागि समेत टाउको दुखाइ भएको छ । हराएको एक हप्ता नाघिसक्दा समेत अझैसम्म महिला फेला... पुरा पढ्नुहोस
आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ । विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गर्भ बोकेकी विद्यार्थी कहाँ छिन् भन्नेबारे सार्वजनिक भएको छैन । विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएपछि... पुरा पढ्नुहोस
पार्टी कार्यकर्ताको भर्ती केन्द्र बन्दै किसान आयोग, आयोगमा छैनन् एकजना पनि किसान
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
अजित अधिकारी/ राष्ट्रिय किसान आयोगलाई राजनीतिक दलले भर्तीकेन्द्र बनाएका छन् । जहाँ एकजना पनि किसानका प्रतिनिधि छैनन् ।आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेता हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएका थिए । उनले राज्यमन्त्रीसरहको सुविधा बुझ्दै आएका छन् । आयोगमा... पुरा पढ्नुहोस
झापामा जब प्रधानमन्त्री ओलीले एक नावालिकाको हातमा हजारको नोट थमाए…
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
ऐतिहासिक शहिदभुमी सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको... पुरा पढ्नुहोस
बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा
- 6 बर्ष, 4 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
मोरङको बेलबारी १ दुर्गामन्दिर छेउमा ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण भएको छ । ट्राफिक प्रहरीको भवनका लागि अमना सिसौली सामुदायिक वन क्षेत्रमा रहेको ५ कठठा जग्गा प्राप्त भएपछि जग्गा पुर्नका लागि गत बर्ष बेलबारी नगरपालिकाले ४ लाख रुपैयाँ बिनियोजन गरेको थियो । गत बर्ष पुर्ने काम भएपछि यस बर्ष भवन... पुरा पढ्नुहोस
धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रतियोगिता, सिस्नोको अचार ठहरियो उत्कृष्ट
- 6 बर्ष, 4 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
धनकुटा । अर्गानिक खेतीको व्यवसायिक प्रवर्दधनको लागि धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना भएको छ। धनकुटामा बढ्दै गएको विषदीको प्रयोगलाई निराकरण गर्ने उदेश्यले १ सय नवौं महिला दिवसको अबसरमा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबार एकदिने अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रममा... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा स्कुले शिक्षकहरुको रजाइँ, दोहोरो सुबिधा विरुद्ध जाग्न थाले विद्यार्थी
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो सुविधा लिने गरेको पाइएको छ । सुकुना क्याम्पसमा सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम, खगेन्द्र सुवेदी, महेश रेग्मी,गुरुप्रसाद अधिकारी, ठाकुर सुवेदी लगायत १९ शिक्षकले यस्तो सुविधा लिएको सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको... पुरा पढ्नुहोस