ताजा अपडेट

आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति

तुलसी राम धमला तेह्रथुम / तेह्रथुमको  आठराई स्थित एक घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको क्षति भएको छ। आईतबार राति करिब १२ बजे  आठराई गाउँपालिका वडा न ७ साबिक थाेक्लुङ १ निबासी हस्त बहादुर बलकाे दुई तले फुसकाे छानाे भएकाे घरमा आगलागी भएको हाे । घरमा आगलागी हुंदा घरभित्र रहेकाे २... पुरा पढ्नुहोस

फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण,कलाकारसँगै झुम्दै दर्शक

लीलानाथ घिमिरे, खाङसाङ्ग (सिन्धुली)/ सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज... पुरा पढ्नुहोस

गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने अध्यक्षको प्रतिबद्धता

दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्  । सञ्चारकर्मीसंग अध्यक्ष यादवले गाउँपाकाको सेवा प्रवाह र योजना कार्यान्वयनका क्रममा कुनै पनि किसिमको अनियमितता वा ढिला हुन नदिने बताए । गाउँपालिकाका कुनैपनि कर्मचारीहरुबाट  गैरकानुनी गतिविधि वा भ्रष्टाचार गरे/भएको थाहा... पुरा पढ्नुहोस

मुद्दा नै झेल्ने भए पत्रकार कुट्ने वडाध्यक्षका छोराले

उर्लाबारी पत्रकार तेजन खड्कामाथी आक्रमण गर्ने मोरङको उर्लाबारी–९ का कमल लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दा चलाइएको छ । आइतबार पीडित पत्रकार खड्काले इलाका प्रहरी कार्यालय उर्लाबारीमा अभद्र ब्यवहार अन्तरगतको मुद्दाका लागि जाहेरी दिएका हुन् । सोमबार लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको... पुरा पढ्नुहोस

दर्जन कलाकारहरुको जमघटसहित युएईमा पर्वतेलीहरुको बृहत भेला हुँदै   

दर्जन कलाकारहरुको जमघटसहित युएईमा  पर्वतेलीहरुको वृहत भेला हुने   । आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान " भन्ने मुल नारासहित अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत भेला युएईमा हुने भएको छ । रोजगारीको सिलसिलामा विस्वका १७ देशहरूमा छरिएका पर्वतेलीहरु आगामी २८ फेब्रुअरी २०१९ देखि मार्च १ सम्म... पुरा पढ्नुहोस

मालपोतको अनलाईन प्रणालीले सेवाग्राहीलाई झन् सास्ती, जनताका गुनासै गुनासा

केशु विरही, बेलबारी, मोरङ/ सेवाग्राहीको काम छिटो र छरितो ढङ्गबाट सम्पन्न होस् भनेर सरकारले मालपोत कार्यलयहरुलाई अनलाईन प्रणालीमा लगेको छ तर मालपोत कार्यालय बेलबारीमा यो प्रणाली लागु भएपछि सेवाग्राहीले आफूहरुले सुविधाभन्दा पनि सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् । मालपोत कार्यलय बेलबारीमा भेटिएकी कानेपोखरी गाउँपालिका मोरङकी भीमा लुईटेलले गुनासो गर्दै... पुरा पढ्नुहोस

रुढीबादी परम्परा तोड्दै आमाको काजकिरिया गर्न कोरामा बसिन् १२ बर्षिया छोरी

बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने परम्परागत संस्कारलाई तोड्दै १२ बर्षिया एक छोरी छोरासरह आमाको काजक्रिया गर्न कोरामा बसेकी छिन् । मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया शर्मिला मेचे आमाको काजक्रियामा बसेकी हुन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र... पुरा पढ्नुहोस

नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम

बेलबारी, माेरङ/  आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १... पुरा पढ्नुहोस

भाइरल बन्दै काज किरिया गरिसकेका ‘मृतक’ सुवास, कसरी घर फर्किए ६ महिनापछि ?

उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको... पुरा पढ्नुहोस

धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई  कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस