पूर्वी नेपाल

पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती

भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ । आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र... पुरा पढ्नुहोस

पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार

विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ । कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको... पुरा पढ्नुहोस

स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व

प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ । उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको  भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ । संजालमा... पुरा पढ्नुहोस

बिर्तामोडमा हुनेभो तिनदिने बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव, तयारी तीब्र

भरत शिवाकोटी,झापा /  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं  कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका साथ  झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ हुने भएको  छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाई समेत विशेष महत्व दिने गरि ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको आयोजनामा फागुन २३, २४ र २५... पुरा पढ्नुहोस

पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी

मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय मानिने पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म तिनदिने बृहत विज्ञान प्रर्दशनी हुने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ गर्ने विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे... पुरा पढ्नुहोस

हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल... पुरा पढ्नुहोस

 केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण

राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस

भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’

बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा 'बेलबारी मिनि म्याराथुन' गरिएकाे छ । नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए । बेलबारी १० भाउन्नेबाट सुरु भएकाे... पुरा पढ्नुहोस

सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह

मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत 

ईश्वर थापा, धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई बुधबार एक जना शहीदका परिवारलाई पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको हो । सहिद... पुरा पढ्नुहोस