पूर्वी नेपाल

पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध

इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ । भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो । सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा... पुरा पढ्नुहोस

महिला अधिकार मञ्चको १ नं प्रदेश समिति गठन, मोरङकी सिता सुवेदीले लिइन् नेतृत्व

महिला अधिकार मन्च प्रदेश नम्बर १ को बिहिबार इटहरीमा सम्पन्न प्रदेश भेलाले मोरङ बेलबारी निवासी सीता सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । यसअघि मोरङ जिल्लाको नेतृत्व गरिसकेकी र लामो समयदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय हुँदै आएकी सुवेदी मन्चको प्रदेश नेतृत्वमा पुगेकी हुन्  । समितिमा ७ जिल्लाको प्रतिनिधित्व हुने गरी गठित... पुरा पढ्नुहोस

चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत

प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले... पुरा पढ्नुहोस

रहेनन् धनकुटा कांग्रेसका पूर्व सभापति केदारलाल श्रेष्ठ, झण्डा ओढाएर अन्त्येष्टि

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठलाई चार तारे झण्ढा ओढाएर अन्तिम श्रद्धाञ्जली र सम्मान व्यक्त गरिएको छ । धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री प्रकाश मान... पुरा पढ्नुहोस

तेस्रो डाँगीहाट गोल्डकप : धरानलाई ६-० ले पराजित गर्दै व्वाईज युनियनले जित्यो उपाधि

तेस्रो संस्करणको डाँगीहाट गोल्डकप फुटबलको उपाधि व्वाईज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनलमा धरान एफसी सुनसरीलाई ६–० ले हराउदै व्वाईज युनियनले उपाधि आफ्नो नाममा लेखाएको हो । उसको जितमा तपन कार्कीले ४ तथा मेसुकेले २ गोल गरे । खेलको दोस्रो मिनेटमै तपनले टोलीलाई अग्रता दिलाएका थिए । १८... पुरा पढ्नुहोस

रमिते सामुदायिक वनमा फेरि प्रेम राईकै नेतृत्व , १९ सदस्यीय कार्यसमिति गठन

केशु बिरही, बेलबारी, माेरङ/ रमिते सामुदायिक वनमा पुन: प्रेमबहादुर राई : राईकाे नेतृत्वमा पुन: १९ सदस्यीय नयाँ कार्यसमिति गठन/ प्रेमबहादुर राईकै नेतृत्वमा पुन: रमिते सामुदायिक वनकाे नयाँ कार्यसमिति चयन भएकाे छ । अध्यक्ष उपाध्यक्ष, सचिव तथा सहसचिव पदमा सर्वसम्मत भएको थियो तर काेषाध्यक्ष र अन्य १३ जना सदस्यहरुकाे ठाउंँमा ४२... पुरा पढ्नुहोस

किवी खेतीतर्फ आकर्षित हुँदै खाम्लालुङका युवा, बजार र यातायातको समस्याले भाउ नै नपाएकोे गुनासो

केशु विरही, आठराई खाम्लालुङ /गाउँमा केही हुँदैन भनेर दैनिक रुपमा सहरतिर भासिने र त्यतैतिर पलायन हुन क्रम वढिरहेको वेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यवसायिक रुपमा खेती गरेर मनग्गे आम्दानी मात्र गरिरहेका छैनन्, पैसा कमाउन बाहिरै गैरहनु पर्दैन भन्ने एउटा गतिलो उदाहरण समेत दिन सफल भएका छन् । आठराई गाउँपालिका... पुरा पढ्नुहोस

मोरङमै उत्कृष्ट भएको रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न

बेलबारीमा रहेकाे रमिते सामुदायिक वनले विशेष कार्यक्रमविच तेश्राे साधारणसभा गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे वनकै सामुदायिक हलमा सम्पन्न कार्यक्रमकाे उद्घाटन प्रदेहसभा सांसद राजकुमार ओझाले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङग्रेस नगर सचिव राजेश खत्री, नेकपाका पर्शुराम सुवेदी, बेलबारी नगरपालिका... पुरा पढ्नुहोस

पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम

नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम... पुरा पढ्नुहोस

स्ववियु सभापति साबित्राले जितिन् पहिलो मिस धनकुटाको उपाधि

धनकुटामा पहिलो पटक आयोजित मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरे (रोजा नानु) ले जितेकी छन् । बुधबार राति धनकुटामा भएको  फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्। बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छिन् ।  आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि... पुरा पढ्नुहोस