पूर्वी नेपाल
मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम
- 6 बर्ष, 5 दिन अगाडि
- १७ भाद्र २०७६, मंगलवार
मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे । स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी... पुरा पढ्नुहोस
बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु
- 6 बर्ष, 9 दिन अगाडि
- १३ भाद्र २०७६, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ । कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे । ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित... पुरा पढ्नुहोस
चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्यो सामूहिक तीज कार्यक्रम
- 6 बर्ष, 15 दिन अगाडि
- ७ भाद्र २०७६, शनिबार
बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ । बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे । साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश... पुरा पढ्नुहोस
हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने
- 6 बर्ष, 17 दिन अगाडि
- ५ भाद्र २०७६, बिहीबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस
स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग
- 6 बर्ष, 19 दिन अगाडि
- ३ भाद्र २०७६, मंगलवार
बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ । सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का... पुरा पढ्नुहोस
मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी
- 6 बर्ष, 28 दिन अगाडि
- २६ श्रावण २०७६, आईतवार
स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो । gef... पुरा पढ्नुहोस
पुर्वमन्त्री हरिराज खेवाको तेस्रो स्मृति दिवसमा खेवा स्मृति ग्रन्थ बिमोचन
- 6 बर्ष, 1 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
पूर्व राज्य मन्त्री तथा बहुआयमिक व्यक्तित्व स्वर्गीय हरीराज खेवा लिम्बुको तेस्रो स्मृती दिवसको अवसरमा हरिराज खेवा स्मृति ग्रन्थ बिमोचन गरिएको छ । पूर्व सूचना तथा सचार मन्त्री प्रतिनिधि सभाका सदस्य सुरेन्द्र कुमार कार्कीले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन गर्दै समाजवादबाट मात्र नेपाली जनता समृद्ध हुने भएकाले समाजबाद ल्याउनका लागि सवै... पुरा पढ्नुहोस
पहिरोका कारण भेडेटारका २३ घर जोखिममा, एक दर्जन घरलाई अन्यत्र सार्नैपर्ने अबस्था
- 6 बर्ष, 1 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परेका छन् । केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण धनकुटाको सागुरीगढी स्थित भेडेटार वडा नं. ६ को मजुवाको २३ घर अत्यन्तै जोखिममा रेहेका र त्यस मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको... पुरा पढ्नुहोस
बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ
- 6 बर्ष, 1 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी
- 6 बर्ष, 1 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
उत्तम पोख्रेल 'खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो' बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए । शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा... पुरा पढ्नुहोस