पूर्वी नेपाल
तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत
- 6 बर्ष, 9 दिन अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले करिब ८ करोडको लागतमा पुल निर्माण गरेको हो । निर्माण सम्पन्न भएको पुलको भार क्षमता ४४ टन छ भने पुल ६० मीटर लामो छ । जिल्ला... पुरा पढ्नुहोस
झण्डै १ करोड सरकारी लागतमा केराबारी ९ र ६ मा बन्ने भए ३० वटा घर
- 6 बर्ष, 10 दिन अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
प्रदेश र केन्द्र सरकारको जनता आवास कार्यक्रम अन्तरगत मोरङ केराबारीका दुई स्थानमा ३० वटा घर निर्माण हुने भएका छन् ।केराबारी गाउँपालिका वडा नं. ९ को बेलचौरीमा २० वटा र वडा नं. ६ को दलित बस्तीमा १० वटा आवास बन्नेे भएका हुन् । केराबारी गाउँपालिकाका अनुसार जनता आवास कार्यक्रम अन्तरगत ती... पुरा पढ्नुहोस
शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम
- 6 बर्ष, 11 दिन अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे... पुरा पढ्नुहोस
बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 15 दिन अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ । जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए । बेलबारी... पुरा पढ्नुहोस
हातमा कालो काम्रो र नारा जुलुस सहित प्रशासनमा पत्रकारहरुको बिरोध प्रदर्शन
- 6 बर्ष, 18 दिन अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
धनकुटा । सरकारले संसदमा पेश गरेको आम संचार विधेयक फिर्ता लिन माग गर्दै बुुधबार धनकुटाका पत्रकारहरुले हातमा कालो कपडाको काम्रो बाधेर जुलुस सहित जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरेका छन । नेपाल पत्रकार महासंघ धनकुटाको आव्हानमा सरकारले संसदमा पेश गरिएको आम संचार विधेक पास भएमा आम संचारकर्मीहरुले स्वतन्त्रता पूर्वक लेख्न... पुरा पढ्नुहोस
रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल
- 6 बर्ष, 19 दिन अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
विराटनगरमा सबैभन्दा लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनी आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ उनलाई ब्रेन हेड भएको थाहा भएको... पुरा पढ्नुहोस
नौ जनाको हत्यामा संलग्न ठानिएका ब्यक्तिले झुन्डिएर गरे आत्महत्या
- 6 बर्ष, 19 दिन अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंंका गरिएका ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताए । भुण्डिएर आत्महत्या गरेका... पुरा पढ्नुहोस
पाँचथरमा दुई परिवारका ९ जनाको बिभत्स हत्या, भागेर बाँचिन् एक वालिका
- 6 बर्ष, 19 दिन अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको... पुरा पढ्नुहोस
बेलबारी आईडलका सहभागीलाई परिचयपत्र प्रदान, प्रशिक्षण पनि शुरु
- 6 बर्ष, 22 दिन अगाडि
- ४ जेष्ठ २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले बेलबारीमा जारी सुर सप्तक बेलबारी अाईडल २०७५ काे प्रक्षिक्षण चरण सुरु भएकाे छ । अाज अायाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले छनाेटमा परेका प्रतियाेगीहरुलाई सहभागिताकाे परिचयपत्र प्रदान गरेकी थिईन । साे कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा समाज बेलबारीका अध्यक्ष... पुरा पढ्नुहोस
धनकुटाका ६० वटै वडाहरुमा खटिए नेपाली कांग्रेसका प्रतिनिधिहरु
- 6 बर्ष, 23 दिन अगाडि
- ३ जेष्ठ २०७६, शुक्रबार
राष्टिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधिहरुसंग वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस राष्टिय जनजागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरु,जिल्ला,क्षेत्र,नगर ,गाउ र वडा का पदाधिकारीहरु र सदस्यहरुलाई राष्टिय जनजागरण... पुरा पढ्नुहोस