भिडियो ग्यालरी

भ्वाइस अफ नेपालका कलाकारहरुले पथरीमा गरे बेजोड लाइभ कन्सर्ट (भिडियो सहित)

गोपाल काफ्ले पथरी / फेन्चाइज सो द भ्वाइस अफ नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिएका छन । मेची माहाकाली म्यूजिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झमाएका हुन् । पिस ल्याम्प इन्टरनेशनल... पुरा पढ्नुहोस

वरिष्ठ सारांगी बादक हेमन्तले सार्वजनिक गरे मौलिकता झल्काउने गीत ‘रेलको ढोका बन’

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् ।  रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो उनले  आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यस... पुरा पढ्नुहोस

दमकमा भेटिए अशोक दर्जीभन्दा पनि ट्यालेण्ट वालक (भिडियो सहित)

झापाको दमकमा बिक्रम लावती नाम गरेका प्रतिभावान बालक भेटिएका छन् । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्दै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न गएका छन्  तर उनको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । बिक्रमको एउटा  हात... पुरा पढ्नुहोस

आयो नन्दु र मन्दिराको युगल गीत ‘ओएम्जी पिरीम बस्ला जस्तो छ’

नेपाली सुगम संगितको क्षेत्रमा भर्सटायल गायकको रुपमा नोटिस हुदै गएका गायक नन्दु राईले गायिका मन्दिरा कार्कीसँग नयाँ गीत गाएका छन् । नेपाली युवाहरुको भावना र चन्चलतालाई समेटिएको ओएमजी पिरिम बस्ला जस्तो छ----- बोलको गीत पुस ११ गते सार्वजनिक गरिएको गायक राईले बताएका छन् । डान्सिङ गीतमा सुहाउने यो गीतले युवा... पुरा पढ्नुहोस

विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणको उपाधि सिडि विजय अधिकारीले जितेका छन् । प्रतियोगितामा चारजना फाइनलमा पुगेकोमा भोटिङका आधारमा अधिकारीले 'भ्वाइस अफ नेपाल' को उपाधी जितेका हुन् । गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कतारमा शुक्रबार सम्पन्न ग्राण्ड फिानालेमा सिडि बिजय... पुरा पढ्नुहोस

‘आची खाउ’ बोलको गीत ल्याए रुञ्चे गायक प्रकाश पौडेलले

प्रवासमा रहेर  नेपाली गीतसंगित क्षेत्रमा सक्रिय रुञ्चे गायक प्रकाश पौडेल 'आची खाउ' बोलको गीत सार्वजनिक गरेका छन् । नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा जस्ता चर्चित कमेडी गीत गाइसकेका उनलेे अर्को कमेडी गीत ल्याएका हुन्  ।... पुरा पढ्नुहोस

आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)

लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ । गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन,... पुरा पढ्नुहोस

चाडबाडमा विदेशमा बस्ने नेपालीका ब्यथा समेटेर ‘परदेशीलाई दशैं तिहार’ ल्याइन् सुबिसुधाले

भर्जीनिया (अमेरिका)/ सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत म्युजिक भिडियोसहित सार्बजनिक गरेकी छन् । गायक अर्जुन सुनामको श्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।... पुरा पढ्नुहोस