स्पोर्ट्स
धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट
- 5 बर्ष, 9 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ । एक नम्वर प्रदेशका १४ जिल्लाको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आइतबार प्रतियोगिताको उद्घाटन गरेका छन् । पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५
- 5 बर्ष, 9 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
दक्ष खेलाडी उत्पादन गर्ने तथा गाउँपालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यका साथ खेलकुद बिकास समिति केराबारीको आयोजना र गाउँपालिकाको सहयोगमा भएको नौ दिने प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद महोत्सव २०७५ सम्पन्न भएको छ । प्रस्तावित केराबारी रंगशालामा भएको खेलकुद महोत्सवमा पूरूष फूटबल, महिला फुटबल, पुरूष भलिबल, म्याराथुन, अढाई तथा सय मिटर दौड... पुरा पढ्नुहोस
प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि
- 5 बर्ष, 9 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे । प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस
एन प्याव्सन स्पोर्टस मिट २०७५ को समापन : प्रतियाेगिताकाे उपाधी पिनाकललाई
- 5 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
केशु विरही, बेलवारी, माेरङ / नीजि तथा अावासिय विद्यालयहरुकाे संस्था एनप्याव्सन मोरङले आयोजना गरेको एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा फुटसल प्रतियाेगिता जारी
- 5 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा अाजबाट प्रथम सुविजिमुर मेमोरियल पूर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिता शुरु भएको छ । प्लानेट रिक्रिएसन सेन्टर सुन्दरहरैचाकाे अायाेजनामा संचालन भएकाे फुटसल प्रतियाेगिताकाे उद्घाटन मुख्य प्रायोजक रहेको सुविजिमुर मेमोरियल उच्च मा.वि. का प्रीन्सिपल गोविन्द कार्किले गरेका थिए । आज भएको पहिलो खेलमा हरैचामोडलले शिक्षा निकेतनलाई पाखा लाउदै... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन
- 5 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने
- 5 बर्ष, 9 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस
केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु
- 5 बर्ष, 9 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस
यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज
- 5 बर्ष, 9 महिना अगाडि
- २० माघ २०७५, आईतवार
युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस
टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी
- 5 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो । शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन... पुरा पढ्नुहोस