उपचार खर्च नभएर छटपटाइरहेका मुटुरोगीको सुनिल शर्माले गराइदिए निशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले अभावमा उपचार गर्न नसकिरहेका मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो । स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको चुनावबाट सर्वपक्षीय समिति, अध्यक्षमा चुनिए भिम

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभाले भीमबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज १ गते अर्थात शनिबार भएको   साधारणसभाले नयाँ समिति बनेको हो । कांग्रेस माओवादीसहितको गठबन्धन पक्षधर र एमाले पक्षधरको प्रतिस्पर्धाबाट निर्वाचित समितिमा एमाले पक्षको बाहुल्यता छ । जम्मा ३... पुरा पढ्नुहोस

आश्वासन दिँदै भोट माग्न छाडेर गाउँ–गाउँमा बिरामीहरुको उपचार गराउँदै सुनिल शर्मा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाँढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक ब्यक्ति हुन् डा. सुनिल शर्मा ।     प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि... पुरा पढ्नुहोस

सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा नोबेलको शिविर, दुई हजारभन्दा बढी स्वास्थ्य परीक्षण

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीबार र शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी  विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै शुक्रबार  बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४... पुरा पढ्नुहोस

भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

 नेपाल छैटौं महिला साफ च्याम्पियन सिपको फाइनलमा  पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा  भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मिले गोल गरेकी थिइन् । पहिलो सेमिफाइनलमा भुटानलाई... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको नयाँ समितिका लागि चुनाव हुँदै, स्थानीय निर्वाचनकै झल्को

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभामा स्थानीय निर्वाचनभन्दा पनि रोचक चुनावी माहोल छाएको छ । असोज १ गते निर्धारित साधारणसभाको पुर्व सन्ध्यामा हाल केन्द्रिय स्तरमा रहेको गठबन्धन दल र एमाले पक्षधरको तँछाड मछाडले चुनावी माहोल गर्माएको हो । उम्मेदवारी दर्ताको दिन मंगलबार वनको सन्चालक... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय स्तरका दुई पदक जित्दै मोरङ सुन्दरहरैंचाकी दीपाले रचिन् इतिहास

मोरङको सुन्दरहरैंचा ८ सलकपुरकी दीपा विष्टले ९ औँ आइ बी पी च्याम्पेनसीपमा स्वर्ण पदक र वर्ल्ड स्थ्रेन्थ लिफ्टिङ मा रजत पदक जितेकी छिन् । किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईन फिजिकल फिटनेस नेपालबाट सहभागी भएकी बिष्टले नेपालको प्रतिनिधित्व गर्दै ७२ केजी माथिको तौल समुहमा एकसाथ दुई पदक जितेकी हुन । प्रदेश १... पुरा पढ्नुहोस

सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा. सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा... पुरा पढ्नुहोस

यस्ता रहेछन् बेलवारी नगर सरकारले सय दिनमा गरेका काम

बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले १०० दिनमा गरेका काम र उपलब्धिहरु सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी संस्थागत सुधार र सुशासन, विकास व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र न्याय व्यवस्थापन गरी तिनवटा क्षेत्रमा भए गरेका काम सार्वजनिक गरेको हो । क. संस्थागत सुधार र सुशासन तर्फ: १. समयमा नगर... पुरा पढ्नुहोस