माओवादीतिर लागेका नेता बलभद्र सरदार भन्छन् एमाले स्वार्थी समूहको झुण्ड हो

एमाले परित्याग गरी केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बदभद्र सरदार थारुले एमालेले राजनीतिक रुपमा पराजित भएपछि आफूलगायतको चरित्र हत्या गरेको बताएका छन् । सरदारले एक विज्ञप्ति जारी गरी एमालेले आफ्नो चरित्रहत्यामा उत्रिएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ ‘हामीमाथि मानहानी हुने गरी गालीगलौजको स्तरमै तल... पुरा पढ्नुहोस

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन सच्याउन प्रगतिशील लेखक संघ प्रदेश समितिको माग

प्रगतिशील लेखक सङ्घ, नेपाल प्रदेश १ समितिले सरकारले हालै जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७९ का केही प्राबधानहरु सच्याउन माग गरेको छ । प्रगतिशील लेखक संघ प्रदेश समिति तर्फ अध्यक्ष तिला लेकालीले एक बिज्ञप्ति प्रकाशित गरी ऐनका केही प्राबधानहरुप्रति असहमति जनाएकी हुन् । बिज्ञप्तिमा ऐनको परिच्छेद १ धारा २... पुरा पढ्नुहोस

प्रेस काउन्सिलद्वारा केएमसी सम्मानित, राष्ट्रपतिले गरिन् सम्मान

स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् ।... पुरा पढ्नुहोस

बेलबारी, कानेपोखरी र सुन्दरहरैंचाका ६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार र बिहीबार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले विहिबार बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा. सुनिल... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ स्थित संस्थाकै कार्यालय परिसरमा विभिन्न कार्यक्रम गरी साधारणसभा गरिएको हो । संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको संचालन माधव राज थापाले गरेका थिए । बार्षिक साधारणसभाको... पुरा पढ्नुहोस

काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

प्रेस  सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपील गरेको छ ।  संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन,... पुरा पढ्नुहोस

भ्रमको खेती बन्दै ‘निःशुल्क शिक्षा’. कानूनमा निःशुल्क, ब्यबहारमा स:शुल्क

संविधानले आधारभूत तहका र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरे पनि यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रम मात्र सावित भएको शिक्षा बिदहरुले बताएका छन् । शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा बुधबार आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद्हरुले त्यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ नामक पुस्तक सार्वजनिक

आदिवासी जनजातिका रहनसहन र परम्परा एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक "बेलबारीका आदिवासी जनजाति पाइलाहरु" सार्वजनिक गरिएको छ । आदिवासी जनजाति महासंघ बेलबारीले स्थापना २०६२ देखि २०७८ सालसम्म भए गरेका काम, गतिविधि तथा जातजातिका बिषयमा प्रकाशन गरेको पुस्तक सार्वजनिक गरिएको हो । बेलबारी ३ स्थित नेपाल आदिवासी जनजाति सभाहलमा बिहीबार... पुरा पढ्नुहोस

लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न

मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ-४, मोरङको २३ भएको औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले लेटाङ स्थित जनसेवा सामुदायिक वन परिसरमा २३ औं साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता थियो । साधारणसभाको... पुरा पढ्नुहोस

लालिगुराँस सहकारीको २८ औं साधारणसभा सम्पन्न, रक्तदानबाट ६१ प्रिन्ट रगत संकलन

मोरङ बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले विभिन्न कार्यक्रम गरी २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको मदन आश्त सांस्कृतिक भवनमा औपचारिक कार्यक्रम गरी संस्थाले २८ औँ साधारणसभा सम्पन्न गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र ... पुरा पढ्नुहोस