खबर

नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ प्रबिधि, अनुहार हेरेर मेसिनले नै गरिदिन्छ हाजिरी

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले... पुरा पढ्नुहोस

कोरोनाको जोखिम घटाउन नेपाल स्काउटले ५० स्थानमा राख्नेभो सेनिटाइजर र हात धुने स्टेशन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी तथा जोखिम विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्र्यूलाई जनचेतनामूलक कार्यक्रम संचालन... पुरा पढ्नुहोस

धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

धनुषाका दुई यूवामा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ । धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ । दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । जिल्ला... पुरा पढ्नुहोस

महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम

'समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के... पुरा पढ्नुहोस

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस

हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल... पुरा पढ्नुहोस

मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । 'मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना' भन्ने  नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो। फागुन ९ गते... पुरा पढ्नुहोस

बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो उद्यमशिलता तालिम

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी मोरङ केराबारीमा 'उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' बिषयक सातदिने तालिम शुरु भएको छ । युवा तथा खेलकूद मन्त्रालयको अन्तरगतको राष्ट्रिय युवा परिषद  र केराबारी गाउँपालिकाको आयोजना तथा रिट्रनी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको व्यवस्थापनमा सो तालिम भएको हो । सहभागी युवाहरूलाई अर्जुनप्रसाद भट्टराई र देवेन्द्र... पुरा पढ्नुहोस

राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा

धनकुटा लगायत पुर्वी पहाडका जनतालाई  गुणस्तरीय र प्रभावकारी आंँखा उपाचार सेवा पुर्याउँदै आएको नेपाल नेत्र ज्योति संघ धनकुटाले आँखा उपचारको सेवालाइ थप प्रभाबकारी बनाउन विभिन्न कार्यक्रम सहित अभियान सञ्चालन गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ धनकुटाको बैठकले आउटरिज, डि एस टी कार्यक्रम र आंँखा शिविर लगायतका कार्यक्रम मार्फत... पुरा पढ्नुहोस

संस्कार पाठशालाको सहयोगार्थ बिराटचौकमा महापुराण लगाउंँदै राधाकृष्ण पराेपकार संस्था

विराटचोक, माेरङ/ लामाे समयदेखि संस्कार पाठशाला संचालन गरेर बालबालिकालाई संस्कार सम्वन्धि ज्ञान बांँढ्दै आएकाे सुन्दरहरैंचा वडा नम्बर १२ मा रहेको राधाकृष्ण पराेपकार संस्थाले अक्षयकाेष निर्माणका लागि फाल्गुर्ण २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पुराण लगाउने भएको छ । शनिबार आयोजक संस्था राधाकृष्ण बहुउदेश्य परोपकारले पत्रकार... पुरा पढ्नुहोस