खबर
बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न
- 4 बर्ष, 9 महिना अगाडि
- ११ माघ २०७६, शनिबार
शैक्षिक पेसालाई प्रभावकारी बनाउने अभिप्रायका साथ बेलबारी जेसिसले एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न गरेकाे छ । बेलबारी २ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा संचालन उक्त कार्यशालाकाे उद्घाटन नेपाल जेसिसका ईभिपि विजय गुरुङले गरेका थिए । उक्त कार्यक्रममा नगरकार्यपालिका सदश्य खीना थापा, नेपाल जेसिसका भिपि कृष्ण सापकाेटा, नेपाल जुनियर जेसिसका... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न
- 4 बर्ष, 9 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा सम्पन्न भएको छ । संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख... पुरा पढ्नुहोस
खदम हिल सहकारी र मोसु समाजको आयोजनामा केराबारीमा रक्तदान, १०८ प्रिन्ट रगत संकलन
- 4 बर्ष, 10 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
मोरङ केराबारी १० स्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र मोरङसुनसरी सेवा समाज नेपालको संयुक्त आयोजनामा केराबारीमा भएको रक्तदान कार्यक्रममा ९३ पुरुष र १५ महिला गरी १ सय ८ जनाले रगत दान गरेका छन् । अस्पतालहरुमा बारम्बार भइरहने रगत अभाव कम गर्ने र अत्यावश्यक परेको बेला सहज... पुरा पढ्नुहोस
तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन
- 4 बर्ष, 10 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस
ल्याब र भिडियो एक्सरेसहित नोबेलले डाँगीहाटमा गर्यो स्वास्थ्य शिविर, ५ सय ६३ जना लाभान्वित
- 4 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक... पुरा पढ्नुहोस
कसेनी स्वास्थ्य चौकी नयाँ भवनमा, शुरुभो ल्याब र गर्भपतन सेवा पनि सुचारु
- 4 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी भवन तथा ल्याब उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीयबासी, संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कसेनी स्वास्थ्य चौकीको... पुरा पढ्नुहोस
बेलबारीका मेयर भन्छन् – ‘सामुदायिक विद्यालयमा विद्यार्थी फेल भए क्षतिपूर्ति दिन्छौं’
- 4 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्ने बताएका बताएका छन् । मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा उनलेे त्यसो भनेका हुन् । उनले मंगलबार एक कार्यक्रमविच भवन तथा शिलालेख उद्घाटन गरेका छन् । भवनको... पुरा पढ्नुहोस
पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका
- 4 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिकाले केहि दिनअघि गरेको स्वास्थ्य शिबिरमा पाठेघरको सक्रमण देखिएका विरामीहरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगेर नि:शुल्क उपचार गराएको छ । पाठेघरका ७ जना विरामीहरुलाई नगरपालिकाले आफनै गाडीमा लगेर उपचार गराएको हो । बेलबारीको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र तथा कसेनी , बेलबारी , डांँगिहाट स्वास्थ्य चौकी र आधारभुत... पुरा पढ्नुहोस
अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन
- 4 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस
दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा
- 4 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङको बेलबारीमा बिदेेशी दातृ संस्थाको सहयोगमा ट्रमा सेन्टरसहितको अस्पताल बन्ने भएको छ । एक बेलायती संस्थाको सहयोगमा ट्रमा सेन्टर अस्पताल बन्ने भएको हो । जग्गा उपलब्ध गराए ट्रमा सेन्टर अस्पताल बनाउनका लागि सहयोग गर्ने दातृ निकायको आश्वासन आएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले २ विघा जग्गा दिने घोषणा गरेका छन् । सम्बृद्ध नगर... पुरा पढ्नुहोस