ताजा अपडेट
मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’
- 6 बर्ष, 7 महिना अगाडि
- ५ मंसिर २०७५, बुधबार
मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने 'रुद्राक्ष डेन्टल क्लिनिक' खुलेको हो । बीपी... पुरा पढ्नुहोस
१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु
- 6 बर्ष, 7 महिना अगाडि
- ५ मंसिर २०७५, बुधबार
देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् । नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत... पुरा पढ्नुहोस
मदन भण्डारी राजमार्ग बन्ने स्थान र सडकको चौडाइ टुंगो नलाग्दा केराबारी र लेटाङबासी अन्योलमा
- 6 बर्ष, 7 महिना अगाडि
- २ मंसिर २०७५, आईतवार
अम्बिका भण्डारी, केराबारी मोरङ / मदन भण्डारी राजमार्ग साबिक चुरेफेदी सडक अनुसार लैजाने कि नयाँ ट्र्याकमा निर्माण गर्ने भन्ने यकिन हुन नसकेका कारण मोरङको केराबारी र लेटाङ क्षेत्रमा अन्योलता बढेको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा पुर्वदेखि पश्चिमसम्म निर्माण गर्ने करिब १२ सय किलोमीटर लामो मदन भण्डारी राजमार्गको प्रारम्भिक सर्भे... पुरा पढ्नुहोस
खदमहिल सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न, नयाँ संचालक समिति गठन
- 6 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७५, शनिबार
केशु विरही, केराबारी, माेरङ/ अाफ्नाे गाउँपालिकाकाे आर्थिक समृद्दीमा टेवा दिने अभिप्रायले स्थापित भइ पहिलोपटक केराबारी गाउँपालिकामै दर्ता भएको खदमहिल बचत तथा ऋण सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । केराबारी गाउँपालिका वार्ड नं ३ भाेगटेनीमा शनिबार भएको प्रारम्भिक साधारण सभाकाे उद्घाटन प्रमुख अतिथि एवम जिल्ला बचत तथा ऋण... पुरा पढ्नुहोस
बैंकिङ हब बन्दै गएको बिराटचोकमा नेपाल बैंक लिमिटेडले पनि खोल्यो अर्को शाखा
- 6 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७५, शुक्रबार
मणिराम दाहाल, सुन्दरहरैंचा । नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिकोत्सबको अबसर पारेर मोरङ सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा १६२ अाैैै शाखा विस्तार गरेको छ । आफ्नो बार्षिक उत्सवको अवसर पारेेर बैंकले शुक्रवार बिराटचोकमा शाखा उद्घाटन गरेको हो । नेपाल बैंक लिमिटेडको उद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओझाले गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै... पुरा पढ्नुहोस
रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट
- 6 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा... पुरा पढ्नुहोस
छैठ पर्वतर्फ पहाडी समुदायका मानिसहरुको पनि आकर्षण बढ्दै
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ मधेसी समुदायका मानिसकाे मात्र मानिने छैठ पर्वमा पछिल्लाे समयमा पहाडे समुदायकाे पनि अाकर्षण वढ्दै गएकाे छ । अस्ताउँदाे सूर्य अर्घ दिएर मनाउने याे पर्वमा मधेसी समूदायका मानिसकाे भन्दा पहाडे समूदायकाे वाक्लाे उपस्थिती देख्न सकिन्छ । मोरङको बेलबारी तथा सुन्दरहरैचाका खोला किनारमा मंगलबार छठ मनाउन अाएका भक्तजनकाे... पुरा पढ्नुहोस
को को परे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मोरङ जिल्ला कमिटीमा, थाहा छ ? (नामावली सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
मोरङ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया नसकिदै जिल्ला कमिटी मोरङमा राखिने जिल्ला सदस्यहरुको नाम सार्वजनिक भएको छ । एक सय ८५ जना जिल्ला समिति मध्ये १ सय १० पूर्व एमाले र ७५ सदस्य माओवादी केन्द्रलेे पाउने सहमति भए अनुसार बनेको जिल्ला कमिटीमा राखिएका सबैको नाम सार्वजनिक बाहिरिएको हो ।... पुरा पढ्नुहोस
बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा
- 6 बर्ष, 7 महिना अगाडि
- २५ कार्तिक २०७५, आईतवार
जुवा खेल्दै गरेको अवस्थामा सुन्दरहरैंचाको विराटचोकबाट भाइटिकाको अघिल्लो दिन पक्राउ परेका १० जनालाई प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घरधनी सहित जुवा खेल्दै गरेका १० जना ब्यक्तिहरूबाट नगद ४ लाख १५ हजार ४ सय ५५... पुरा पढ्नुहोस
तिहार र छठ पर्वले गर्दा ह्वात्तै बढ्यो माटोका भाँडाकाे ब्यापार, कुमालेहरु उत्साहित
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
दिपेन्द्र यादव, इनरुवा । कात्तिक कृष्णपक्ष शुरु भएसँगै सुनसरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । तिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को) सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो... पुरा पढ्नुहोस