ताजा अपडेट

अाठराई थाेक्लुङ्गका कृषकहरु संगठित, १५ सदस्यीय कृषि सञ्जाल गठन

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको अाठराई गाउँपालिका वडा नंं. ७ थाेक्लुङ्गमा अगुवा किसानहरुको भेलाले जयकुमार कन्दङ्वाकाे अध्यक्षतामा १५ सदस्य वडा कृषि सञ्जाल गठन भएको छ । शनिबार भएको भेलाबाट गठित समितिकाे उपाध्यक्षमा कमल मणि अधिकारी सचिवमा देवि माया भुजेल सहसचिवमा तुलसी राम धमला र काेषाध्यक्षमा दुर्गा कार्की रहनु भएको छ ।... पुरा पढ्नुहोस

पुर्व प्रवासीहरुको संगठन रिटर्नी माइग्रेण्ट नेपालको मोरङ र सुनसरी जिल्ला समिति गठन

बिदेश बसेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेण्ट नेपालको मोरङसुनसरी संयुक्त भेलाले मोरङ र सुनसरीका छुट्टाछुट्टै जिल्ला समिति गठन गरेको छ । मोरङ सुन्दरहरैंचाको बिराटचोकमा सम्पन्न भएको भेलाले ती समितिहरु बनाएको हो । प्रवासी र पुर्व प्रवासीहरुको हक हित र प्रबासमा रहेर सिकेका ज्ञान सीप र पुंजीलाइ उपयोगका लागि नितिगत र आर्थिक... पुरा पढ्नुहोस

झापाका पुर्ब प्रबासीहरु संगठित, २३ सदस्यीय जिल्ला समिति गठन

पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको जिल्ला अधिबेशनले भीम कुमार लकान्द्रीको अध्यक्षतामा  २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । रिटर्नी माइग्रेट नेपालका केन्द्रिय महासचिब लक्ष्मीप्रसाद आचार्य र प्रदेश १ का संयोजक गोकुलबहादुर थापा एबम प्रदेश सचिव भरत शिवाकोटी लगायतको आतिथ्यतामा शुक्रबार भएको जिल्ला अधिवेशन तथा अन्तरकृया कार्यक्रमबाट  सो... पुरा पढ्नुहोस

‘सरकारी जग्गामा सांसदको आँखा’ भन्ने समाचारप्रति पूर्णाकुमारी सुवेदीको घोर आपत्ति

मंसिर ६ गते एक दैनिक पत्रिकामा छापिएको करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको, भ्रामक र कपोकल्पीत रहेको म सबैमा अवगत गराउँछु । सिमित व्यक्तिको निहित स्वार्थका कारण मेरो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको मेरो ठम्याई... पुरा पढ्नुहोस

अस्ट्रेलिया पुगेका विद्यार्थीलाई बिएमडब्लुले दिनेभो नि:शुल्क बारिस्टा तालिम

मेलबर्न / अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा रहेका  नयाँँ विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गरिने भएको छ । स्थानिय कामको अनुभब अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्यालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले यो तालिमको ब्यबस्था गर्ने भएको हो ।  यसरी दिइने तालिममा... पुरा पढ्नुहोस

बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस

हत्या गरिएका फिदाका आफन्त र सरकारबीच सहमति भएपछि शान्त बन्दै दुहबी

दुहबीका फिदा हुसेनको हत्यापछि आन्दोलनमा रहेका मृतकका आफन्त र सरकारबीच सहमति भएको छ । सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहेता र सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती सहितको उपस्थितिमा ४ बुँदामा सहमति जुटेको हो । सहमति भएसँगै परिवारले शव बुझेको छ भने शव पोष्टमार्टमका लागि धरान स्थित विपि... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम सहित नोबेल हस्पिटलले भब्य रूपमा मनायो १४ औं बार्षिकोत्सव

बिराटनगरमा अबस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं बार्षिकोत्सवको अबसरमा विभिन्न कार्यक्रम गरेको छ । हस्पिटलले बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बुुधबार भएको बार्षिकोत्सव कार्यक्रममा अस्पतालले उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारी र उत्कृष्ट अंकसहित उत्रिर्ण हुने... पुरा पढ्नुहोस

देउसीको खेलेर मृगौला पीडित सोफियालाई सहयोग, देउसी भैलोको हिसाब पनि सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे सूर्याेदय सामाजिक संस्था मार्फत लालभित्तिका स्थानीयबासीहरु छिमेकी  सुन्दरहरैचा नगरपालिका सलकपुर निवासी १५ बर्षिया सोफिया अधिकारीलाई वचाउने अभियानमा सक्रिय  भएका छन् । दुवै मृगाैला विग्रिएर काठमाण्डाैमा उपचार गराईरहेकी अधिकारीकाे उपचारमा अार्थिक अभाव देखिएपछि स्थानीयहरु उनकाे उपचारमा जुटिरहेका छन् । सूर्योदय सामाजिक संस्थाले छठकाे... पुरा पढ्नुहोस

सुनसरीमा गोली हानेर फेरि व्यवसायीको हत्या, हत्यारा अज्ञात, दुहबीमा तनाव

सुनसरीको दुहबीस्थित  जयबाबा इँटा उद्योगका व्यवस्थापक फिदा खानको गोली प्रहार गरी बुधबार बिहान हत्या भएको छ । बुधबार बिहान मर्निङ वाक जाने क्रममा बिहान ६ बजेतिर दुहबी–९ को छाताबेलीमा खानमाथि गोली प्रहार भएको थियो । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनको छातीमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा बिराटनगरमा... पुरा पढ्नुहोस