ताजा अपडेट

कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै नोबेल अस्पताल संचालक शर्मा 

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा. शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् । नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् ।... पुरा पढ्नुहोस

बेलबारीमा नक्कली बोयर ल्याउने ग्रो अर्गानिकको धरौटी जफत, ठेक्का पनि रद्द

कृषकलाइ बितरणका लागि खरिद गरिएका बोयर बोका बाख्रा नक्कली भएको पाइएपछि बेलबारी नगरपालिकाले मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिक कृषि प्रा.लि. लाई कालो सुचीमा राखी धरौटी जफत गर्ने र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कारवाही प्रकृया अघि बढाउने भएको छ । बेलबारी नगर कार्यपालिकाको बसेको कार्यपालिका बैठकले अष्ट्रेलियाबाट ल्याउने भनेर... पुरा पढ्नुहोस

हृदयघात भएका कोरोना संक्रमितको पनि नोबेलमै गरियो शल्यक्रिया

हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो । नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता... पुरा पढ्नुहोस

धनकुटामा ५ जना पत्रकारलाई कोरोना, महासंघ प्रदेश उपाध्यक्षसहित २ जना संक्रमित

‍  पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सहित धनकुटामा हालसम्म ५ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन् । जसमध्ये तिनजना निको भइसकेका छन् भने २ जना होम आईसोलेशसनमा छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग कोरोना संक्रमित भएकी छिन् । त्यसैगरी... पुरा पढ्नुहोस

स्वयंसेवक मार्फत संक्रमितको घर घरमा सेनिटाइजर छर्कदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,... पुरा पढ्नुहोस

मोसु ओमनको प्रथम साधारणसभा, पार्वतीको नेतृत्वमा नयाँ समिति चयन

मोरङ सुनसरी सेवा समाज ओमनको प्रथम साधारण सभाबाट महिलाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । शुक्रबार अनलाईन भर्चुअल माध्यमबाट गरिएको  साधारणसभाले पार्वती श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रमुख अतिथि ओमनका लागि नेपालका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकाल रहेकी थिइन । मोरङ सुनसरी सेवा समाज... पुरा पढ्नुहोस

कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग

धनकुटाका सवै पालिका र वडाहरुमा कोरोना भाईरसको परिक्षण बिधिलाई फराकिलो र सहज बनाउन नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै  जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेकोले परिक्षण विधिलाई फराकिलो, सहज र... पुरा पढ्नुहोस

जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र... पुरा पढ्नुहोस

लोकप्रिय बन्दै धनकुटा अस्पतालका प्रमुख डा. पुजन, कोरोना संक्रमित र आफन्तले गरे सम्मान  

कोरोना संक्रमित भइ निको भएका बिरामी तथा विरामीका आफन्तले धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मालाई सम्मान गरेका छन् । धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा चौविसै घण्टा ज्यानको प्रवाह नगरी विरामीहरुको उपचार गरी निको पारेपछि धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्कर्मालाई सम्मानित गरिएको हो ।... पुरा पढ्नुहोस

विश्वकपको छनौट खेलमा चिनलाई २ -0 ले हराउँदै नेपाल बिजयी

‍विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा नेपालले चिनको ताइपेईलाई २/ ० ले पराजित गरेको छ । नवयुग श्रेष्ठ र अञ्जन विष्टको एक/एक गोलको मद्दतले नेपालले जाइनिज ताइपेईलाई हराएको हो । यसअघि अञ्जनले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १-० को अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको... पुरा पढ्नुहोस