पूर्वी नेपाल
सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै
- 5 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस
शिव गाउँले र गणेश लम्साललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार
- 5 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
षष्टिका बस्नेतको नामबाट स्थापना भई नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघको स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई दिइने भएको... पुरा पढ्नुहोस
धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने
- 5 बर्ष, 8 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो । नेपाल... पुरा पढ्नुहोस
बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन
- 5 बर्ष, 8 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस
एउटै बिद्यालयका सात शिक्षक एकै पटक अवकास, बिद्यालय सञ्चालनमै समस्या
- 5 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
विवेक मिश्र, बेलबारी, मोरङ / एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठन तथा वार्षिक परीक्षा संचालनमा समस्या भएको छ । धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अस्थाई शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परिक्षामा अनुर्तिण भएपछि उनिहरु स्वत अवकास भएका थिए... पुरा पढ्नुहोस
निर्माणाधिन सृजना पार्कका लागि बुद्ध एयरले दियो २० लाख
- 5 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सृजना पार्कको लागि बुद्ध एयरले २० लाख सहयोग गरेको छ । सोमबार भाउन्नेमा एक कार्यक्रमबिच का बुद्ध एयर प्राा.लि. का प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले सो सहयोग गरेका हुन् । बस्नेतले सो सहयोग पार्कको घेराबाराका लागि सहयोग गरेको बताइएको छ । बुद्ध एयरले यसअघि पनि सो क्षेत्रको बिकासका... पुरा पढ्नुहोस
धनकुटामा भीषण आगलागी, ६ घर जलेर नष्ट, पुरै बस्ती उच्च जोखिममा
- 5 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
इश्वरी घिमिरे / जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि धनकुटाको एउटा गााउँमा नै भीषण आगलागी भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ तेलियास्थित भञ्ज्याङ् डाँडा सामुदायिक वनबाट आइतबार बिहान सुरु भएको आगो बस्तीमा प्रवेश गरेपछि स्थानीय गाउँका ६ ओटा घर तथा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन्... पुरा पढ्नुहोस
धुर्मुस सुन्तली फाउण्डेसनलाई स्मृति स्कुलले गर्यो डेढ लाख सहयोग
- 5 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
ईश्वरी घिमिरे(बुढीगंगा,मोरङ)/ मोरङको बुढीगंगा ३, नेमुवास्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले चितवनमा निर्माण शुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्कुलको १४ औँ बर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसर पारेर स्कुलकी प्रीन्सिपल तथा सामाजिक अभियान्ता... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित
- 5 बर्ष, 8 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ । बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह' मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।... पुरा पढ्नुहोस
सामुहिक बलात्कारमा परिन् मोरङ लेटाङकी वालिका, बलात्कार गर्ने एउटा केटो पक्राउ
- 5 बर्ष, 8 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित थापा चौकका तीनजना युवाले मोरङकै लेटाङकी एक बालिकालाई सामुहिक बलात्कार गरेका छन् । लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई झुक्याएर उर्लाबारीस्थित घरमै लगेर उनीहरूले रातभर बलात्कार गरेको तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न युवाहरमा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्य, हजेम्स क्षेत्री, रेगन... पुरा पढ्नुहोस