पूर्वी नेपाल

रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन

मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा  नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा  निधन भएको परिवारले जनाएका छन्  । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस

मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व... पुरा पढ्नुहोस

पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि

घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ । आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान... पुरा पढ्नुहोस

नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी

गत फागुन १७ गते शुक्रबारबाट वेपत्ता रहेकी बेलबारी ४ की रमिला राईको अवस्था के होला भन्ने चौतर्फी चासो बढिरहँदा प्रहरीले शैली फेरेरै उनको खोजी तिब्र पारेको छ । घटनामा संलग्न रहेको आसंकामा योगेन्द्र गुरुङ पक्राउ परेसँगै प्रहरीको खोजतलासको शैली पनि फेरिएको हो । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा... पुरा पढ्नुहोस

फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?

फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए । सो दिन उनीहरु विराटचौक... पुरा पढ्नुहोस

आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ । विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गर्भ बोकेकी विद्यार्थी कहाँ छिन् भन्नेबारे सार्वजनिक भएको छैन । विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएपछि... पुरा पढ्नुहोस

झापामा जब प्रधानमन्त्री ओलीले एक नावालिकाको हातमा हजारको नोट थमाए…

ऐतिहासिक शहिदभुमी सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको... पुरा पढ्नुहोस

बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा

मोरङको बेलबारी १ दुर्गामन्दिर छेउमा ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण भएको छ  । ट्राफिक प्रहरीको भवनका लागि अमना सिसौली सामुदायिक वन क्षेत्रमा रहेको ५ कठठा जग्गा प्राप्त भएपछि जग्गा पुर्नका लागि गत बर्ष बेलबारी नगरपालिकाले ४ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।  गत बर्ष पुर्ने काम भएपछि यस बर्ष भवन... पुरा पढ्नुहोस

धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रतियोगिता, सिस्नोको अचार ठहरियो उत्कृष्ट

धनकुटा । अर्गानिक खेतीको व्यवसायिक प्रवर्दधनको लागि धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना भएको छ। धनकुटामा बढ्दै गएको विषदीको प्रयोगलाई निराकरण गर्ने उदेश्यले १ सय नवौं महिला दिवसको अबसरमा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबार एकदिने अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रममा... पुरा पढ्नुहोस

मोरङमा रित्तिदै नयाँ शक्ति, प्रदेश संयोजक सहित २ सय ८ जना नेकपामा प्रवेश

पथरीशनिश्चरे / नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डरी सहित २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मोरङको पथरीशनिश्चरेमा नेकपाले बुधबार आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई प्रवेश गराएका थिए ... पुरा पढ्नुहोस