पूर्वी नेपाल
भाउन्नेस्थित सृजना पार्कमा नेताहरूको लर्को, आए देउवासहित आधा दर्जन कांग्रेसी नेता पनि
- 5 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
विवेक मिश्र, बेलबारी मोरङ / मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुद्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा, कांग्रेसका नेताहरु विजय कुमार गच्छदार,... पुरा पढ्नुहोस
औषधि भन्दै किनेको जडिबुटी खाँदा धनकुटामा एकको मृत्यु, पाँच घाईते
- 5 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
धनकुटा / औषधी भन्दै खानामा जडिबुटी मिसाएर खाएपछि धनकुटा नगरपालिका ९ का माधब प्रधानको मृत्यु भएको छ। सोमबार बेलुकीको खानामा जडिबुटी मिलाएर खाएपछि सुतेका प्रधान राती बिरामी भएका थिए । उनको मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका ६२ बर्षिय प्रधानको... पुरा पढ्नुहोस
सकियो रे बेलबारी नगरपालिकाको तेस्रो नगरसभा, संघीय सरकारसँग विभिन्न माग
- 5 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
बेलबारी नगरपालिकाको तेस्रो नगरसभाले ८ नम्बर वडामा रहेको पेट्रोल खानीको अन्वेषण तथा अध्ययन गरी उत्खनन् कार्य अघि बढाउन संंघीय सरकारसँग माग गरेको छ । मंगलबार सम्पन्न भएको भनिएको नगरसभाले सो माग गरेको हो । नगरसभाले गौचरणमा परिणत भएको पेट्रोल खानीको अध्ययनका लागि बजेट विनियोजन गर्न समेत माग गरेको छ । नगरसभाले... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन
- 5 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन गरिएको छ । केराबारी ८ स्थित हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश सभाषद उपेन्द्र घिमिरेको विशेष आतिथ्यता थियो । गाउँसभामा सम्पुर्ण जनप्रतिनिधि,... पुरा पढ्नुहोस
रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन
- 5 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा निधन भएको परिवारले जनाएका छन् । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस
मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा
- 5 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व... पुरा पढ्नुहोस
पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि
- 5 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ । आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान... पुरा पढ्नुहोस
नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी
- 5 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
गत फागुन १७ गते शुक्रबारबाट वेपत्ता रहेकी बेलबारी ४ की रमिला राईको अवस्था के होला भन्ने चौतर्फी चासो बढिरहँदा प्रहरीले शैली फेरेरै उनको खोजी तिब्र पारेको छ । घटनामा संलग्न रहेको आसंकामा योगेन्द्र गुरुङ पक्राउ परेसँगै प्रहरीको खोजतलासको शैली पनि फेरिएको हो । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा... पुरा पढ्नुहोस
फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए । सो दिन उनीहरु विराटचौक... पुरा पढ्नुहोस
आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ । विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गर्भ बोकेकी विद्यार्थी कहाँ छिन् भन्नेबारे सार्वजनिक भएको छैन । विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएपछि... पुरा पढ्नुहोस