फिचर

टाउको दुखाइ बन्दैछन् भुस्याहा कुकुरहरु, ब्यबस्थापनमा स्थानीय तहहरुको बेवास्ता

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती शान्तिचाेकका राम राई वुुुुधवार साँझ घरकाे मथिल्लाे तलामा रहेकाे किचनकाेठामा खाना खाइरहेका थिए । घरदेखि पश्चिमतर्फ रहेकाे खाेरमा सुँगुर जाेडले कराए पछि उनी के भएछ भनेर हत्तार हत्तार गरेर तलामुनि झरे । सुँगुरकाे खाेरदेेेेखि केेेेही पर एक हुल भुस्याहा कुकुरकाे जथ्था... पुरा पढ्नुहोस

भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर

केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस

रजस्वला : भोगाइ, समाजमा रहेको भ्रम र सुरक्षाका उपायहरु

अस्मिता भट्टराई पहिलोपटक रजस्वला हुदा माइतीको अनुहार र आफ्नो घरको छोरा मान्छेको अनुहार हेर्न हुँदैन, हेरेमा ठुलो समस्या आइपर्छ भनेर आफ्नो घर छोडेर अरु कसैको घर मा गएर बीस बाइस दिन बस्ने कुप्रथा थियो पहिले । अहिले त्यस्तो चलन हराउँदै गएपनि अझै पनि त्यसका अबशेस छैनन् भन्न सकिन्न। महिनावारी, रजस्वला... पुरा पढ्नुहोस

गाँउगाँउका बिरामीको निशुल्क उपचार गर्दै नोवेल

गोपाल काफ्ले, पथरी मोरङ /  मोरङ पथरीशनिश्चरे वडा नं ६ का चन्द्र राईको सानैमा आमा बितिन केहि समय अगाडी बाबु बिते शरिरमा जोस र जागर हुनजेल घर बाहिरै जिवन बितो रक्सी खाने बानिले दुई छोरी र श्रीमतीले छोडे । ५ वर्ष देखि बिरामी परेका राई ३ महिना देखि ओछ्यानमै थलिएर... पुरा पढ्नुहोस

लोहोन्द्रा खोलाको बालुवा निकालेरै गुजारा चलाउंछन् मजदुरहरु

अनिल बराल, बेलबारी मोरङ । दैनिकजसो बिहान उज्यालो भएपछि बेलबारी र सुन्दरहरैचा नगरपालिकाका मजदुरहरु लोहन्द्राको किनारमा पुग्छन् । जाडो गर्मी नभनीकन बिहान ५/६ बजेतिर खोलामा पुगेका हुन्छन् अनि शुरु हुन्छ पानीभित्र रहेको बालुवा निकाल्ने, चाल्ने ।  समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न ट्र्याक्टर तयारीमा हुन्छन् । धेरै मजदुर... पुरा पढ्नुहोस

चरन खोसिएपछि गाउँका राडिपाखी लोप हुँदै, भएका राडिपाखी उद्योग पनि संकटमा

मेनुका श्रेष्ठ, ओखलढुंगा / भेडापालनका लागि आवश्यक पर्ने चरनहरु सरकारी बनमा रुपान्तरण भएपछि रुम्जारटारको राडीपाखी लोप हुने अवस्थामा पुगेको छ । रुम्जाटारका गुरुङ समुदायले परम्परागत पेशाका रुपमा राडीपाखी बुन्दै आएका थिए । तर चरनको अभावमा भेडीगोठ राख्ने परम्परा हराएपछि राडीपाखीको पनि उत्पादन हुन छाडेको हो । ओखलढुङ्गाको रुम्जाटारमा अहिले भेडा चराउने... पुरा पढ्नुहोस

धरापमै छन् आदिवासी अधिकारका आधारशीला

जीवछ चौधरी, लहान ‘सरकारले अन्तराट्रिय समूदायलाई देखाउनका लागि पनि आदिबासीका अन्तर्राष्ट्रिय महासन्धीहरु अनुमोदन गरेको छ तर व्यबहारमा कहिल्यै लागू गरेन’ आदिवासी जनजाति अधिकारकर्मी ज्याति दनुवारले भने–‘अन्तराष्ट्रिय श्रम संगठनको महान्धी संख्या, १६९ नेपालले अनुमोदन गरेको एक दशक उकालो लाग्दा पनि यो महासन्धी कार्यान्वयनको कुनै खाका आउन सकेन ।' आदिवासी जनजातिका अधिकारलाई... पुरा पढ्नुहोस

६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्

धेरै अभिभावकहरु आफना छोराछोरी, नातिनातिनी बिद्यालय पुर्याएपछि ढुक्क महशुस गर्छन । बिद्यालय पुगेपछि उनीहरु के गर्छन,पढछन या पढदैनन्,उनीहरु के सिकिरहेका छन उनीहरुलाई हेक्का समेत हुँदैन । तर मोरङको बेलबारी ४ की धनमाया गुरुङ अपवादको रुपमा रहेकी छिन । उनी आफना नातिनातिनालाई बिद्यालय पुर्याउने मात्र हैन,खाली समयमा बिद्यालय भित्रै पुगेर समेत... पुरा पढ्नुहोस

धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह

उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन । विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई... पुरा पढ्नुहोस

संघर्ष, सफलता र समाजसेवाको पर्याय : यी हुन् समाजसेवी सुन्दर श्रेष्ठ

 भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङको साबिक राजघाट ७ अर्थात् हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकास गरिरहेका छन् । सडक बत्ति जडान वा विद्यालयमा विविध सहयोग, सुन्दरको नाम सहयोगीका रूपमा जोडिएकै... पुरा पढ्नुहोस