फिचर

रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता

उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए  । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने - कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी ! कर्मचारीबाट करको रकम सुनेपछि... पुरा पढ्नुहोस

जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि  कर मात्रै बढाएको भन्दै  बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ । बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने... पुरा पढ्नुहोस

एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, ऐतिहासिक र पुराताात्त्विक  महत्वकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा छ । पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै... पुरा पढ्नुहोस

८० बर्षे उमेरमा पनि दैनिक २० किलोमिटर साइकल कुदाउछन् ‘इङ्लिस बाजे’

हरि कोइराला, पथरीशनिश्चरे(मोरङ) । उमेरले ४ कोरी पुगेपनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै  यात्रा गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा साइकल कुदाउन सिक्नुभएका उहाँले त्यसयता साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २० किलोमिटर साइकल कुदाउनु हुन्छ । साइकल कुदाउने मात्र होइन... पुरा पढ्नुहोस

स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का "साेल्टी" नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा... पुरा पढ्नुहोस

नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो... पुरा पढ्नुहोस

सरकारी रबैयाका कारण डुबेेेेको डुब्यै भो समाजसेवा गर्न खगेन्द्रले खर्चेको लाखौं रुपैयाँ

बेलबारी २ मोरङ निबासी खगेन्द्र नेउपानेले २०७२ सालमा आफ्ना बाबू स्वर्गीय बिष्णुप्रसाद नेउपानेको स्मृतिमा कुनै सामाजिक काम गर्ने सोच बनाए । उनले सामाजिक कामका लागि १२/१५ लाखसम्म खर्च गर्ने योजना पनि गरे । तर सामाजिक कामको लागि कुन क्षेत्रमा अनि कुन बिषय र शिर्षकमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने अन्योल... पुरा पढ्नुहोस

वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक

केशु बिरही, लेटाङ मोरङ / उतरी मोरङको भोगटेनी १ र २ वडा का एक दर्जन किसानहरुले व्यावसायीकरुपमा वेमैसमी तरकारी खेती सुरुगरेका छन् । उन्नत जाँतका विरुवाको बिउ ल्याई स्थानीयहरुले व्यावसायी तरकारी खेती थालेपछि यहाँका अधिकांश किसानहरु यो खेतीबाट राम्रो आयआर्जन गर्ने सोते बन्दै गएको छ । १ बर्ष अधि स्थानीय... पुरा पढ्नुहोस