गाउँ/समाज
सुत्केरीहरुलाइ पोषिलो खाना र उपहार दिँदै इटहरी उपमहानगर नगरपालिका, २८ जना लाभान्वित
- 4 बर्ष, 18 दिन अगाडि
- १७ भाद्र २०७७, बुधबार
चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ । उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर... पुरा पढ्नुहोस
बेलबारी नपाले बनायो वाईफाई र सिसि क्यामेरा सहितको आईसाेलेसन, चेकजाँच र खानाको पनि ब्यबस्था
- 4 बर्ष, 27 दिन अगाडि
- ८ भाद्र २०७७, सोमबार
केशु विरही, बेलबारी, मोरङ /समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले सङ्क्रमितलाई राख्ने आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर -२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस
पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’
- 4 बर्ष, 1 महिना अगाडि
- ४ भाद्र २०७७, बिहीबार
मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने मान्छेलाइ अदालतले पुर्पक्षका लागि जेल पठाइदिएको छ । खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षे भवन ठकुरी (भाले) लाई जिल्ला अदालत मोरङले मंगलबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको... पुरा पढ्नुहोस
कोरोना संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि आइसोलेसन खडा गर्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 1 महिना अगाडि
- २ भाद्र २०७७, मंगलवार
कोभिड उपचार केन्द्रमा संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि बेलबारी नगरपालिकाले आइसोलेसनको ब्यबस्था गर्ने भएको छ । सोमबार बेलबारीका थप १० जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई राख्ने आइसोलेसन अभाव भएपछि नगरले पहल थालेको हो । बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गरिने भएको हो ।उ... पुरा पढ्नुहोस
धनकुटामा कोरोनाबाट हालसम्म डेढ दर्जन संक्रमित, सचेत र सतर्क रहन उद्योग बाणिज्य संंघको अपील
- 4 बर्ष, 1 महिना अगाडि
- १ भाद्र २०७७, सोमबार
दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने खतरा भएको भन्दै पूर्ण रुपमा लकडाउनको पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ । धनकुटा जिल्लामा समुदायस्तरमा समेत कोरोना भाईरस फैलन सक्ने खतरा तिव्र रुपमा बढ्दै गएको जनाउँदै संंघले जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको लक डाउन तथा... पुरा पढ्नुहोस
ड्रीमल्याण्ड फनद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माक्स तथा फेस शिल्ड बितरण
- 4 बर्ष, 1 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
ड्रीमल्याण्ड फन प्रा.लि. ले फन्टलाईनमा रहेर काम गर्ने बेलबारी नगर क्षेत्रमा रहेेेका, जनपद प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुलाई माक्स तथा अनुहार छोप्ने फेस शिल्ड बितरण गरेको छ । ड्रीमल्याण्ड फन प्रा.लि. का संचालक बिजय सुवेदीले शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी भाउन्ने, शशस्त्र प्रहरी बल... पुरा पढ्नुहोस
समुदाय स्तरमै कोेरोना परिक्षण गर्दै बेलबारी नगरपालिका, कर्मचारी र सञ्चारकर्मीको पनि कोरोना जाँच
- 4 बर्ष, 1 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, मालपोत तथा नापी कार्यालय, तथा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील अन्य ब्यक्तिहरुको पीसीआर परिक्षण गरिएको हो । परिक्षण अभियान अन्तरगत आइतबार बिहान दर्जनभन्दा बढी सञ्चारकर्मीसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।... पुरा पढ्नुहोस
कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल
- 4 बर्ष, 1 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको... पुरा पढ्नुहोस
पुरै परिवारकाे सहारा बन्दै आएका अपाङ्ग पदम श्रेष्ठलाई बेलबारी नगरपालिकाले गर्यो सहयाेग
- 4 बर्ष, 1 महिना अगाडि
- २३ श्रावण २०७७, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि शारीरिक अपांग भएर पनि पूरै परिवारकाे साहरा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयाेग गरेकाे छ। १४ बर्ष देखि ह्विलचेयरको सहारामा घरमै बसेरविभिन्न घरायसी सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारकाे अभावमा ती सामग्री बनाउन समस्या परेकाे विषयमा पुर्वेली डटकम लगायतका मिडियाले यसअघि... पुरा पढ्नुहोस
बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार
- 4 बर्ष, 1 महिना अगाडि
- २३ श्रावण २०७७, शुक्रबार
बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन । आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । अन्य खर्च... पुरा पढ्नुहोस