गाउँ/समाज

इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ

इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी  म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु  वरामद गरिएको छ ।                                       उपभोक्ता हित संरक्षण समितिको... पुरा पढ्नुहोस

दुर्गम गाउँका लागि पुर्व सांसद सहित चार युवाले दिए एम्बुलेन्स, चौबिसेमा खुशीयाली

धनकुटा चौबिसे गाउँपालिकाको दुुुर्गम गाउँका लागि पुुुर्व सांसद सहित केही युुुवाले एम्बुलेन्स दिएपछि कुरुलेतेनुपा र मुढेबासका नागरिकमा  खुसियाली छाएको छ।  संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान... पुरा पढ्नुहोस

अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री

मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ ।                          बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका... पुरा पढ्नुहोस

इटहरीमा बजार अनुगमनसँगै बेइमान ब्यापारीहरुलाई कारबाही गरिँदै

इटहरी उपमहानगरद्धारा खनारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ ।                                इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।... पुरा पढ्नुहोस

सिहंदेवी सामुदायिक बनले उपभोक्तालाई बितरण गर्यो तान मेसिन

मोरङको बेलबारी ८ मा रहेको सिहदेवि सामुदायिक बन उपभोक्ता समुहले महिलाहरुलाई ब्याबसायिक बनाउने उदेश्यले हाते कपडा बुन्ने तान मेसिन बितरण गरेको छ ।                              २० जना महिला उपभोक्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सामुदायिक बन उपभोक्ता समुहले कपडा... पुरा पढ्नुहोस

गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दै नोबेल हस्पिटल

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ ।                      अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा... पुरा पढ्नुहोस

बेलबारीमा वडा अध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण

बेलबारी बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । ९ नम्बरका वडा अध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थय शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का ४ जना रहेका छन भने एनएमवि बैकको... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी, ४३ जना निको

बेलबारीमाा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी भएको छ ।                         बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएसँँग  बेलबारी नगरपालिकामा कोरोना  संक्रमित  ५४ पुगेेको  स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ती युवाको नोवेल मेडिकल कलेजमा आइतवार कोरोना परिक्षण... पुरा पढ्नुहोस

आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ ... पुरा पढ्नुहोस

गाउँगाउँ र घरघरमा खानेपानी योजना बिस्तार गर्दै बेलबारी नगरपालिका

घरघरमा शुद्ध पिउने पानी अाउने भए पछि बेलबारी ६ का स्थानीयहरु यतिखेर दङ्ग भएका छन् । बेलबारी नगरपालिका वार्ड नं ६ साेमबारे खानेपानी याेजना २०७३ सालमा सुरु भएपनि २०७५ सालबाट मात्र काम सुरु भएकाे हाे । तर विविध कारणले ढिलाइ भएकाे याे याेजना अहिले अाएर मात्र कामले सार्थक रुप लिएकाे... पुरा पढ्नुहोस