गाउँ/समाज

मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन

‍मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने... पुरा पढ्नुहोस

नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु

नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ । हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा   प्रवेश गरेका  छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग

केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन... पुरा पढ्नुहोस

सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता

बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस

बेलबारीका ५ सयभन्दा बढीले पाए अपाङ्गताको परिचयपत्र, दर्जन सञ्चारकर्मी सम्मानित

बेलबारी नगरपालिका अन्तरगतको महिला तथा वालवालिका शाखाले हालसम्म ५ सय तीन जनालाई अपाङ्गताको परिचय पत्र बितरण गरेको छ । शाखाका अनुसार अपाङ्गताको अबस्था हेरी उनीहरूलाई विभिन्न खालका परिचयपत्र दिइएको हो । बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा हालै आयोजित लैङ्गिक हिंसा निवारण सम्बन्धि एक कार्यक्रममा सो जानकारी दिइएको हो ।... पुरा पढ्नुहोस

विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएको बताएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला... पुरा पढ्नुहोस

नगरपालिकाको सहयोगपछि युरोपको भिसा त्यागेर ड्रागन खेतिमा लागे सापकोटा 

मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पनि पारेको थिए ।तर नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिंँदै स्वरोजगार बनाउने बजेट बनाएको थाहा... पुरा पढ्नुहोस

कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला

बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् ।           शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए... पुरा पढ्नुहोस

पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन

साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको  छ ।                                               बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।... पुरा पढ्नुहोस

अर्किडकाे पाचाैं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था बाल विकासका लागि सङ्गठन (अर्किड)ले एक कार्यक्रमबिच पाचाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड २ लालभित्तीमा रहेकाे कार्यलयकाे सभाहलमा कार्यक्रमकाे अायाेजना गरी अाफ्नाे पाचाैं साधारसभा सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा संस्थाका संस्थापक एवम सिपिसिएस ईन्टरनेसनलका डिपुटी कन्ट्री... पुरा पढ्नुहोस