गाउँ/समाज

उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् । कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ... पुरा पढ्नुहोस

जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सम्मान तथा सहयोग गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा तथा न्यानो कपडा बितरण गरेको छ । नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर... पुरा पढ्नुहोस

बेलबारीमा जाग्न थाले दुवैथरी अनेरास्वियु, आधा दर्जन कमिटीहरु गठन

मोरङको बेलबारी बहुमुखी क्याम्पसमा समेत प्रचण्ड माधव नेतृत्वको नेेेकपा निकट बिद्यार्थीहरुको संगठन अनेरास्वियुको कमिटी गठन भएको  छ । बेलबारी बहुमुखी क्यामपसमा कुसल गदायलीको संयोजकत्वमा २७ सदस्य कमिटी गठन गरिएको छ । समितिको सह-संयोजकमा समिक्षा गिरी रहेकी छिन । मोरङ जिल्ला अध्यक्ष मिलन बस्नेतको आतिथ्यता र अनेरास्वियु जिल्ला सदस्य तथा नगर... पुरा पढ्नुहोस

धनकुटामा बहुमतवाला नेकपाको जिल्ला तथा पालिका कमिटीहरु पुनर्गठन

‍धनकुटामा प्रचण्ड नेपाल नेतृत्वको नेकपा जिल्ला कमिटी पुनर्गठन गरिएको छ। पूर्व एमाले र पूर्व माओवादी एकता भइ बनेको नेकपाको जिल्ला कमिटीका अध्यक्ष र केही सदस्यहरु ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी सपथ ग्रहण गराइएको हो। यसअघि अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा... पुरा पढ्नुहोस

बराहक्षेत्रमा नोबेलको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको जांच तथा उपचार

नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका... पुरा पढ्नुहोस

वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो... पुरा पढ्नुहोस

‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी

‍बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस

शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो

तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस

सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण

धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस

राष्ट्रपतिले पढाएको जनता स्कुलको ५३ औ बार्षिकोत्सव सम्पन्न

‍मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक बिद्यालयको ५३ औ बार्षिक उत्सब तथा अविभावक दिवस सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब बरालको अध्यक्षतामा बार्षिक उत्सब तथा अविभावक दिबश सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस