स्पोर्ट्स

बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी

मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै  एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए ।... पुरा पढ्नुहोस

झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, उद्घाटन खेलमा धरान  बिजयी

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता शुरु भएको छ ।  डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी लक्ष्मीमार्ग ११ स्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।  यसअघि लक्ष्मीमार्ग गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि नाम... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक डोरितान प्रतियोगिता सम्पन्न, १९ टीममध्ये माउन्ट एभरेस्ट बन्यो बिजेता

निकेश प्रसाइं ।  केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समिती मोरङको आयोजनामा बेलबारीमा पहिलो पटक विद्यालय स्तरिय डोरितान प्रतियोगिता-२०७६ सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समितीको आयोजना र बेलबारी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा विद्यालय स्तरिय... पुरा पढ्नुहोस

मोरङको बेलबारीमा पहिलोपटक हुनेभो डोरीतान खेल प्रतियोगिता

मोरङको बेलबारीमा पहिलोपटक डोरीतान खेल  प्रतियोगिता हुने भएको छ । बेलबारी डोरीतान नगर समितिको आयोजनामा भाद्र ३० गते माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार भाद्र ३० का दिन बेलबारी - ६ स्थित यलम्बर खेल मैदानमा डोरीतान खेल प्रतियोगिता संचालन हुनेछ ... पुरा पढ्नुहोस

डबल अर्थात पाँच लाख पाउने भए अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपका बिजेताले

डाँगीहाट युथ क्लबको आयोजनामा यही असोज ४ गतेदेखि ११ गतेसम्म मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा हुुने तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ को  पुरस्कार राशि गत बर्षको तुलनामा दोब्बर बनाइएको छ  । गत बर्षसम्म बिजेतालाई अढाई लाख र उपबिजेतालाइ १ लाख २५ हजार दिने गरिएकोमा यस बर्षदेखि पुरस्कार राशी दोब्बर बनाउँदै बिजेतालाई ५... पुरा पढ्नुहोस

एउटै नगरको बेलबारीलाई हराँउदै पाथीभरा गोल्डकपको सेमिफाईनलमा पुग्यो डाँगीहाट

फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाईनलमा आफ्नो स्थान बनाएको हो । खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । आईतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भएकाछन् । उनले नगद ५ हजार प्राप्त गरे... पुरा पढ्नुहोस

सुनिललाल जोशी स्मृती तेश्रो भारोत्तोलन प्रतियोगितामा ४७ वटा राष्ट्रिय कीर्तिमान

नेपाल पैहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् । उनीहरुले स्ट्रङ्गुष्टको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी.... पुरा पढ्नुहोस

मेयर कपको च्याम्पियन भयो सैनिक युवा क्लव झापा, उपबिजेता बन्यो बेलबारी

बेलबारी युवा क्लव मोरङलाई २–१ को अन्तरले हराउदैं सैनिक युव क्लव झापा प्रदेश १ च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनल खेलमा झापाका रेजित माझीले खेलको एक मिनेटमा खाता खोलेका थिए । मोरङ्ले दोश्रो हापको ६७ औं मिनेटमा सौरव कार्कीले एक गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा झापाका... पुरा पढ्नुहोस