खबर

शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम

केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे... पुरा पढ्नुहोस

ईलाका प्रहरी कार्यालय पथरीका असइ उत्तम कटुवाल बने ‘पुलिस अफ दि मन्थ’

कुमार खड्का, पथरी / जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको 'पुलिस अफ दि मन्थ' को उपाधी इप्रका पथरीका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित अर्का एक जवानलाई प्रदान गरेको छ । कटुवाल ईलाका प्रहरी पथरीका घटनास्थल अधिकृत सम्म रहेको छन् । कटुवाल ईलाका प्रहरी कार्यालयबाट उत्कृष्ठ प्रहरीको सुचीमा पर्ने पहिलो प्रहरी... पुरा पढ्नुहोस

चर्कियो देवीझोडास्थित बुद्ध माविको प्रधानाध्यापक बिवाद, सुवेदीद्वारा प्रअबाट राजीनामा

मोरङको केराबारी ९ देवीझोडास्थित बुद्ध माबिको प्रधानाध्यापक बिवाद चर्कदै गएको छ । प्रावि दरबन्दीका शिक्षक खगेन्द्र सुवेदीलाई शिक्षा ऐन बिपरित मापदण्ड मिचेर प्रधानाध्यापक बनाइएको भन्दै स्थानीय केही युवाले सामाजिक संजाल फेसबुक मार्फत बिरोध गरेपछि शुरु भएको बिवाद बढ्दै गएको हो । केही महिनाअघि विद्यालय ब्यबस्थापन समितिले साबिक प्रधानाध्यापक सरुवा भैई... पुरा पढ्नुहोस

गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ । पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो । बिहिबार भएको फाइनल... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाद्वारा पाटीगाउँका बिपन्न दलित नौ परिवारलाई जस्तापाता बितरण

आर्थिक अवस्था कमजोर भई बर्षौदेखि फुसको छाना भएको घरमा बस्दै आएका केराबारी १ पाटीगाउँका ९ बिपन्न दलित परिवारलाई मोरङको केराबारी गाउपालिकाले रंगिन जस्ता पाता वितरण गरेको छ । गाँसबास कपासको जोहो गर्न  धौधौ पर्ने गरीब तथा विपन्न परिवारको फुसको छाना हटाउने अभियान अन्र्तगत केराबारी गाउँपालिकाले पाटीगाउँका ९ घर परिवारलाई सोमबार... पुरा पढ्नुहोस

बेलबारी १ र ८ भिड्ने भए दोस्रो मेयरकपको फाइनलमा

मोरङको बेलबारी ४ स्थित बेतना युनाइटेड खेल मैदानमा जारी मेयर कप फुटवल प्रतियोगितामा बेलबारी ८ फाइनलमा प्रबेश गरेको छ । मंगलबार भएको सेमिफानल खेलामा बेलबारी ११ लाई ३ - ० गोल अन्तरले हराउदै वडा नम्बर ८ फाइनलमा प्रबेश गरेको हो । गत बर्षको उपविजेता वनेको वडा नम्बर ८ यो वर्ष पनि... पुरा पढ्नुहोस

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा  रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस

बेलबारी वडा नम्बर १ दोस्रो मेयरकप फुटबलको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा बेलबारी १ प्रबेश गरेको छ । सोमवार भएको सेमिफानल खेलामा बेलबारी ४ लाई २–१ गोल अन्तरले हराउदै एक नम्बर फाइनलमा प्रबेश गरेको हो । गत बर्षको विजेता वडा नम्बर १ यो वर्ष पनि फाइनलमा प्रबेश गरेको हो। ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ... पुरा पढ्नुहोस

वालहिंसा रोक्ने ध्येयले बेलबारी नगरपालिकामा सचेतना कार्यक्रम

बेलबारी नगरपालिकामा वालहिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम डागिहाट बाल कल्ब संजालको आयोजनामा भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले वाल हिसा रहित नगरका रुपमा विकास भइरहेको बताए । उनले वालमैत्री नगरपालिका बनाउनका लागि अभियान चलिरहेको बताए । कार्यक्रममा... पुरा पढ्नुहोस

सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका

उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई  धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस